धरान: धरानमा अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने भएको छ । यो प्रणाली नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आज(असोज १) गतेदेखि लागु गरेको हो । कोरोना भाइरस महामारीको कारण जनता आफै उपस्थित भएर कर तिर्न जोखिम भइरहेको बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले स ...
धरान: बिहिबार धरानको भानुचोकको माहोल अलिक बेग्लै थियो । लकडाउनले करिब ६ महिना सिथिल बनेको भानुचोकको चहलपहल अलिक बढी नै थियो । लामो दुरीका टिकट काउन्टर प्रायः सबै खुला नै थियो । जो कोही हिड्दै गरेका मानिसलाई कहाँसम्म जाने होला ? भनेर सोधिहाल्थे काउन्टरका कर्मचारी । ठुला सवारीसाधन नगन्य थिए भने टेम्प ...
विराटनगर: प्रदेश १ मा आज १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२ जना संक्रमित पुष्टि भएका छन् भने सुनसरीमा ६३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालय ...
धरान: धरान उपमहानगरपालिकाले महत्वकांक्षी योजना हो, सर्दु र सेउती खोला करिडोर । ती मध्ये यो बर्ष सर्दु खोला करिडोर निर्माण हुने निश्चित छ । तर, योजना कार्यान्वयन भने सहज छैन । सर्दु खोला किनारमा वडा नं १७, ११, १६ र १३ का १२ वटा बस्तीमा २ हजार संख्यामा घर रहेको छ । ती मध्ये सर्दु करिडोरमा ८ सय ७० घर ...
धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि उनकै पार्टीकी एक महिला कार्यकर्ताले यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएकी थिइन् भने काठमाण्डौं जिल्ला अदालतमा अंश मुद्दा पनि दायर गरेकी थिइन् । दोलखा घर भएकी तिनै बालिका खड्काले भने अहिले मुद्दा फिर्ता लिइन् । त्यति मात्र होइन, आफुले अरु कसैको उ ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै बुधबार धरानमा प्रर्दशन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । सरकारले घिसिङलाई पुनः नियुक्ती नगरेर जनतालाई धोका दिएको भन्दै वक्ताहरुले आक्रोश पोखे ...
धरान: करिब ६ महिना यता लकडाउन भएसंगै यातायात व्यवसाय ठप्प छ । यातायात ठप्प बनेसंगै गाडीमा आश्रित मजदुरहरुको अवस्था यतिबेला दयनीय छ । दैनिक जिवन गुजारा गर्न समस्या भएका तिनै यातायात मजदुरहरुको लागि धरानमा निःशुल्क खाना खुवाइने भएको छ । धरान–८ स्थित धरान सभागृह परिसरमा भोली (विहीबार)देखी सुरु ह ...
धरान: कर्णाली प्रदेशको कृषि उत्पादनको बजार प्रर्वद्धन गर्न स्याउ र आलु लिएर एक किसान धरान आइपुगेका छन् । जुम्लाका किसान खड्ग केसीले स्याउ र आलु लिएर हिजो मंगलबार साँझ धरान आइपुगेका हुन् । उनलाई धरान १३ स्थित कृषि बजारस्थलमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका प्र ...
धरान: आज बुधबार बिहानै नेपालमा भुकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको थियो । भुकम्पको क्षति के कति भयो भन्ने पुर्णविवरण आउन बाँकी नै छ । ...
धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित