धरान: विदेशबाट आएर धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमितहरुमध्ये २ जना बहराइनबाट आएका हुन् भने २ जना साउदी अरबबाट आएक हुन् । चारै जना संक्रमित पुरुष हुन् । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र वडा नं १ ...
धरान: धरानका मेयर तिलक राईको नाममा बेरुजु रकम देखिएको समाचारले कार्यपालिका बैठकमा लफडा भएको छ । नेकपा सम्बद्ध वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले बेरुजुको बिषयमा प्रश्न उठाउदै बैठक बहिष्कार गरेका छन् । नेकपाका कार्यपालिका सदस्यहरुले बैठक बाहिष्कार गरेपछि बैठक बस्न सकेन । कार्यपालिका बैठक प्रभावित ...
धरान: निरन्तरको बर्षाको कारण सप्तकोसी नदीमा पानीको वहाव यो वर्षकै उच्च पुगेको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । हिजो रातीदेखि निरन्तरत पानीको वहाव बढेको कोशी ब्यारेजस्थित नेपाल प्रहरीका असई कुलब ...
धरान: मनसुन सक्रिया भएसँगै लगातारको बर्षाको कारण आएको बाढी, पहिरोले धेरै स्थानहरुमा धनजनको क्षति पुर्याउन थालेको छ । त्यसैले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सवैलाई आग्रह गरेको छ । हिजो सिन्धुपाल्चोकमा आएको बाढीले २ जनाको मृत्यु भएको थियो भने कयौं वेपत्ता भएका थिए । यस्तै, आज राती म्याग्दीमा पन ...
धरान: नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय न्युज च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे अर्नगल र भ्रमपुर्ण समाचारहरु प्रसारण गर्न थालेपछि ती न्युज च्यानलहरु नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण ब ...
धरान: सरकारले जिल्ला भित्रको छोटो दुरीका सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सवारी साधनको सिट क्षमताको बढीमा आधा संख्यामा मात्र यात्रु राखेर छोटो दुरीमा यातायात सञ्चालन हुन पाउनेछ । सरकारका प्रवक्तासमेत ...
धरान: धरानको खानेपानी परियोजना सफल भएको पुष्टि नभै खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा गाभ्न नहुने माग गर्दै संस्थानको कार्यालय र महशुल संकलन कार्यालयमा विरोध ब्यानर राखिएको छ । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले आज धरान १३ र धरान १६ स्थित महशुल कार्यालयमा विरोध ब्यानर राखे ...
काठमाडौं: नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । आईजीपीको कार्यभार सम्हाल्नुअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेर हदका कारण बुधबारदेखि अवकाश ...
सिन्धुपाल्चोक- बुधबार राती सिन्धुपाल्चोकमा अबिरल बर्षासँगै आएको डेढ दर्जन घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ । अझै थुप्रै वेपत्ता छन् । बाढीले जिल्लाको बाह्रबिसे नगरपालिकामा ठुलो क्षति पुर्याएको हो । प्रहरीका अनुसा बाह्रबिसे–५ गाती जम्बुस्थित एल्मो ठाडो खोलामा बाढी आएको थियो । उक्त खोलाको ...
धरान: धरान उपमहानगरपालिका ४ वसन्तटारका ज्येष्ठ नागरिक धनबहादुर सोताङ सेउती खोला तरेर वडा नं १५ मा पाइला टेकेपछि सोच्ने गर्थे, हाम्रो वडामा कहिले पिच(कालोपत्रे सडक) बन्ला ! उनलाई लाग्थ्यो, नातीको पालामा त पक्कै चिल्लो सडक होला । तिनै वृद्ध सोताङ बुधबार भने अचम्मित मात्र भएनन्, औधी खुशी पनि भए । यसको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित