धरान: हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई २५ गतेसम्म थप गर्ने निर्णय गर्यो । यो निर्णयसँगै आमजनतालाई राहत पुग्ने खालका अन्य महत्वपुर्ण निर्णयहरु पनि भएका छन् । मन्त्रिपरिषद बैठकले लकडाउनको कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई समस्या भएकोले स्थानीय तहले असंठित क्षेका श्रमिकहरुको लगत तयार ग ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा आजदेखि कोरोना परीक्षणको ल्याब सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज ल्याबसहित प्रतिष्ठानक ...
धरानः लकडाउनको मौकामा खुद्रा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मुल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आज बिहान आकस्मिक अनुगमन गरेकी छिन् । अनुगमनमा पुगेपछि तरकारीको मुल्य हिजोको भन्दा धेरै घटेको छ । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीले&nbs ...
धरान: कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणहरु घरभित्रै छन् । धरानको वीपी प्रतिष्ठानमा सबैतिरका विरामीहरु उपचारमा आउने र संक्रमणको जोखिम बढी भएकोले औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न दिइएको छैन । यही मौकामा सागसब्जी तथा हरियो तरकारीमा खुद्रा व्यापारीहरुले कालाबजारी ग ...
विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसविरुद्ध खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधा दिइने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीका अनुसार फ्रन्टलाइ ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेको आज पाँचौं दिन हो । पहिलो पटक लकडाउनको अनुभव गरिरहेका नेपालीहरुलाई घरभित्रै सिमित भएर बस्न निक्कै सकस परिरहेको छ । त्यसैले ठाउँ ठाउँमा लकडाउनको उल्लंघनका घटनाहरु भइरहेका छन् । घरमा सिमित रहदा पनि कि टिभि हेरेर वा मोवाइल, ल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको मध्ये रिपोर्ट आउन बाँकी एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ । काठमाण्डौंस्थित प्रयोगशालाबाट आज बाँकी एउटाको पनि रिपोर्ट आएको र उनको रिपोर्ट पनि नेगेटिभ रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ...
धरान: प्रदेश एकको विभिन्न जिल्लाबाट कोरोना संक्रमण आशंका गरिएका २० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगटिभ आएको छ ।प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार ल्याब परीक्षणको लागि पठाइएको २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार राती सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।वीपी प्रतिष्ठानबाट १३ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो । प्रतिष्ठानका सहप् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित