धरान: कोशी प्रदेश नामकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई आज साँझसम्म विनासर्त रिहाई नगरे प्रदेशमा आमहडताल गर्ने घोषणा आन्दोलनरत पक्षले गरेको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रेश विज्ञप्ती जारी गर्दै जेठ १६ गते कार्यालय समयभित्र पक्राउ परेकाहरुलाई विन ...
धरान: धरानका पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु र कर्मचारीहरुको पनि सम्पत्ति छानबिन गर्न माग गर्दै प्रर्दशन भएको छ । भ्रष्टचार विरुद्ध हामी अभियानले प्रत्येक सोमबार गर्ने प्रर्दशनको क्रममा यस्तो माग भएको हो । सोमबार भानुचोकमा प्ले कार्डसहित प्रर्दशन गर्दै पुर्व र वर्तमान जनप्रतिनिधिहरु र कर्मचार ...
धरान: आगामी आर्थिक बर्ष २०८०/८१ को लागि सरकारले ल्याएको बजेटमा धरानको खानेपानी आयोजनालाई पनि समेटिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना शुरु गर्ने उल्लेख छ । यो आयोजना भनेको अहिले खानेपानी मन्त्रालयले अध्ययन ...
धरान: किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको छौठो राष्ट्रिय सम्मेलनले शालिक सताशक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । “किराँत इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका साथ धरानमा जेठ १३ गते शुरु भएको सम्मेलन ...
धरान: पाँचकन्या सब डिभिवन वन कार्यालयले भत्काइदिएको ल्याण्डफिल साइट प्रवेश गर्ने गेट र हेरालुको सेल्टर बाँझगरा वन उपभोक्ता समुहसँगको सहमतिमा निर्माण भएको खुलेको छ । धरान उपमहानगरपालिकाको वातावरण शाखाका अनुसार बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले ल्याण्डफिल साइट व्यवस्थित गर्न मा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्य ...
धरान: धरान उपमहानगरपालिकाले नगरको फोहोरलाई संकलन गरेर सेउती खोला किनारमा फाल्ने गरेको छ । बाँझगरा वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने उक्त क्षेत्रलाई उपमहानगरले बषौंदेखि ल्याण्डफिल साइटकोरुपमा प्रयोग गर्दै आएको छ । त्यहाँ जाने बाटो खुला भएकोले व्यवस्थित गर्न र व्यक्तिहरुले फोहोर ल्याएर जथा ...
धरान: सर्दु जलाधार प्रकरणमा सर्वोच्च अदालतले गत माग २४ गते गरेको आदेशको पुर्णपाठ आएको छ । उक्त आदेशमा सर्दु जलाधारबारे विगतमा भएको २ वटा फैसलासँग राय बझाएर असहमति प्रकट गर्दै पुर्ण इजलाशमा पेश गर्ने आदेश दिइएको छ भने बाँझगरा ९ र विष्णुपादका ७ को पुरै जग्गाहरु विवादको निरुपण नभएसम्म रोक्का राख् ...
धरान: हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण गरिएको धन्यवाद खानेपानी ट्यांकीको शुक्रबार उद्घाटन गरिएको छ । धरान १५ स्थित सेउती खोला किनारमा निर्माण गरिएको ट्यांकीको मेयर साम्पाङले उद्घाटन गरेका हुन् । यो ट्यांकी कुल ५३ लाख ८३ हजार १६२ रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । त् ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तर, उनले पत्रकारिताले आधारहिन कुरालाई फैलाउन नहुने पनि धारणा राखे । धरानबाट प्रकाशित हुने दिव्यरोशनी साप्ताहिकको १९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङ यस्तो धारणा व्यक्त गरेका हुन् । न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित