धरान: हरेक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । अझ धरानमा २०४५ सालको भुकम्पले धेरै धनजनको क्षति पुगेकोले यो दिवसलाई महत्वका साथ मनाइने गरिन्छ । यो बर्ष पनि आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरि २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने तयारी थियो । तर, हिजो आइतबार प ...
धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा कन्भेक्स मिरर राखिएको छ । धरान ११ स्थित मितेरी स्पोट्र्स सेन्टरका सञ्चालक पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले आफ्नै खर्चमा मिरर राखेका हुन् । सचेत धराने समुहसँग सहकार्य गरेर धरान भेडेटार सड ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् । हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेक ...
धरान: बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्ने र ठगी गर्ने आरोप लागेकी शान्ता खड्का पक्राउ परेकी छिन् । प्रहरीले खड्कालाई आज बिहान धरान १४ विजयपुरस्थित निवासबाट पक्राउ परेको हो । उनीविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतबाट ...
धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ । पुर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित समारोहमा लायन्सले यो अभियानको शुरुवात गरेको हो । शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान प ...
धरान: १२२ औं स्थापना दिवस मनाउने क्रममा यही पुष २०, २१ र २२ गते तीन दिने धरान उत्सव भव्यरुपमा सम्पन्न भयो । उत्सव जति भव्यरुपमा सकियो, यसको लागत अर्थात बजेटको बिषयमा पनि प्रश्नहरु उठेको थियो । उत्सव शुरु हुनु भन्दा एक दिन अघि मात्र कार्यपालिका बैठक बसेर बजेटबारे निर्णय भएको थियो । उक्त बैठकको निर्णय ...
धरान: धरान उपमहानगरपालिकाले आन्तरिक आय बढाउनको लागि सम्भाव्यताहरुको अध्ययन गराउन विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको छ । आज (बिहिबार) भएको कार्यपालिका बैठकले राजश्व सम्बन्धी विज्ञ परामर्शदाता नियुक्त गरी अध्ययन गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाको आन्तरिक आय एकदमै न्युन भएकोले यसका सम्भाव ...
धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो ब ...
धरान: पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोशी राजमार्गलाई ६ लेन बनाउन पहिल्यै मुआब्जा लिइसकेको भन्ने आरोपमा प्रतिवाद गर्दै प्रमाण भए डोजर ल्याएर घर भत्काउन चुनौती दिएका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा केही वक्ताहरुले मुआब्जा लिइसकेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिवा ...
धरान: धरानको बजार क्षेत्रका बासिन्दाहरुले कोशी राजमार्ग अन्तर्गत ६ लेन सडकलाई विस्तार गर्न नदिने अडान राखेका छन् । उनीहरुले उक्त सकड बाइपास गर्न पनि माग गरेका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा ६ लेन सडकबाट प्रभावित हुने बजार क्षेत्रका अधिकांश स्थानीय बासिन्दाहरु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित