धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका स्कुलहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको एसिसि अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मावि तहको विद्यालय हो भने कक्षा ...
धरान: कोरोना महामारीको कारण लामो समय रोकिएको साहसिक खेल प्याराग्लाइडिङको प्रशिक्षण प्रदेश नं १ मा पुनः सुचारु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे(वोप्ताङ)मा आधारभुत बिगिनर्स कोर्ष र टेण्डम (टि वान) कोर्ष भइरहेको छ । बिगिनर्स कोर्ष ८ औं ब्याच हो भने टि वान कोर्ष गर्र्नेहरु दोस्रो ब्याच हुन् ...
धरान: प्राकृतिक सौदर्यले भरिएको धरान २० नम्बर वडाका ठुलो खैरे र सानो खैरेस्थित किरात राईहरुले बुधवार उधौली मनाएका छन् । किरात राईहरुको महान चाडको रुपमा रहेको उधौली ठुलो खैरेस्थित छुमालाको शिरमा रहेको किरात सान्केवा थानमा पुजा गरेर मनाएका हुन् । विशेष गरेर वान्तावा राईहरुको यस क्षेत्रमा वसोवास रहेको ...
धरान: प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र छ । यो गल्फ कोर्ष १८ होलको रहेको छ । गल्फ कोर्ष र गेष्ट हाउस निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ रिसोर्टले प्रतिष्ठानसँग लिजमा लिएको थियो । तर, सम्झौता अवधि सकिनु अगावै गत फागुनमा निर्वाणाले एक्कासी ...
धरान: एसएलसी पास गरेपछि उदयपुरको बसाह (हाल चौदण्डीगढी नगरपालिका)का युवा धिरज राई कलेज पढ्दै थिए । उनलाई ब्रिटिश लाहुरे हुने रहर जाग्यो । उनी लाहुरे भिड्न धरान आए । यो करिब ८ बर्ष अघिको कुरा हो । उदयपुरबाट लाहुरे सपना बोकेर धरान आएका तिनै युवा धिरज लाहुरे त भएनन्, तर कला क्षेत्रमा आफ्नो पहिचान बनाउन ...
विश्वव्यापी बनेको कोरोना भाईरस नेपालमा पनि भित्रिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो । लकडाउनले सबै ठप्प हुँदा पनि धरानका सडकहरुमा आश्रित सडक मानवहरु भने खुलेआम हिडिरहेका थिए । उनीहरुलाई संक्रमणको उच्च जोखिम भएपछि धरान उपमहानगरपालिकाले गत बैशाख १ गतेदेखि सडकबाट उठाएर धरान ८ स्थित लांघा ...
धरान: यसबर्ष अधिकमास परेको कारण तिहार झण्डै एक महिना पछि सर्यो । यसको असर फूलको बजारमा पनि परेको छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ एवं राती घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । आजको दिन घरलाई फूलले सिंँगार्ने चलन छ । त्यसैले आज फूलको व्यापार अत्यधिक हुने गरेको छ । आज ...
धरान:नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन रिले लाइभ आर्ट गरिरहेका छन् । इन्टरनेशलन वाटरकलर सोसाइटी नेपाल शाखाको आयोजनामा जारी १०० घण्टा(हण्ड्रेड आवर्स)रिले लाइभ आर्टमा प्रदेश नं १ बाट दर्जन कलाकारहरु सहभागी छन् । प्रदेश १ बाट सहभागीमध्ये धरानका ४ जना कलाकारहरुले गए राती लाइभ आर्ट प्रर्दशन गरेका थ ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग कोभिड अस्पताल र उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् । कोभिड अस्पताल पुर्णक्षमता अनुसार सञ्चालन हुन नसकेको, भेन्टिलेटेर ...
धरान: नेपालीहरुको घर घरमा दशैं आइसक्यो, तर कोरोना कहर यस्तरी बज्रिरहेको छ कि यसपाली दशैं आम नेपालीहरुको लागि भने पीडा बोकेर .आए झैं बनिरहेको छ । चाडपर्व जति नजिकिदै छ, नेपालमा कोरोना संक्रमणको दर र मृत्यु हुनेहरुको संख्या पनि बढ्दो क्रममा छ । धरानमै पनि दिनहुँ सय भन्दा माथिको संख्यामा संक्रमित थपिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित