धरान: कोरोना संक्रमणको तीब्र दरमा वृद्धि भइरहे पछि आजदेखि धरानमा स्वास्थ्य प्रोटोकल पालना गरे, नगरेको अनुगमन शुरु भएको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा प्रोटोकलको अनुगमन गरिएको हो । सो क्रममा मास्क विना हिड्ने ६० जनालाई कारबाही गरिएको छ । उनीहरुलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनु ...
धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भएको छ । यसले गर्दा हप्तामा २ पटक डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरु मारमा परेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ज्यालादारी कर्मचारीहरु आन्दोलन शुरु गरेका छन् । एक साताको अल्टिमेटम दिदै माग पत्र पेश गरेका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुले सुनुवाई नगरेको भन्दै आजदेखि आन्दोलन शुरु गरेका हुन् । प्रतिष्ठानमा कार्यरत ज्यालादारी कर्मचारीहरुको २ बर्ष अवधि पुर ...
धरान: धरानमा अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने भएको छ । यो प्रणाली नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आज(असोज १) गतेदेखि लागु गरेको हो । कोरोना भाइरस महामारीको कारण जनता आफै उपस्थित भएर कर तिर्न जोखिम भइरहेको बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले स ...
धरान: धरान उपमहानगरपालिकाले महत्वकांक्षी योजना हो, सर्दु र सेउती खोला करिडोर । ती मध्ये यो बर्ष सर्दु खोला करिडोर निर्माण हुने निश्चित छ । तर, योजना कार्यान्वयन भने सहज छैन । सर्दु खोला किनारमा वडा नं १७, ११, १६ र १३ का १२ वटा बस्तीमा २ हजार संख्यामा घर रहेको छ । ती मध्ये सर्दु करिडोरमा ८ सय ७० घर ...
धरान: सुविधा कम्पनीको ग्याँस लिक भएर धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गको खाजा पसलमा आगलागी भएको छ । आज बिहान करिब ५ बजे भएको घटनामा पसल सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते श्रेष्ठका परिवारका ...
धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन । माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो ...
धरान: सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले कोरोना महामारीको बेला नागरिक समाजका अगुवाहरु घरभित्रै बसिरहेकोप्रति कडा टिप्पणी गरेका छन् । आइतबार धरानमा आयोजित जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले लकडाउन खुकुलो बनाउदा स्वास्थ्य प्रो ...
धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ । वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद् ...
धरान: भदौ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमति डेलिभरी गराउन सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साह अहिले चिन्तामा छन् । उनलाई श्रीमति र बच्चाको स्वास्थ्य भन्दा पनि डेलिभरी गराउदाको औषधीको बिलले चिन्तित बनाएको हो । औषधी व्यवसायीहरुका अनुसार नर्मल डेलिभरी गराउदा ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित