सुनसरी: इटहरीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका छन् ।
इटहरी ५ मा ४५ वर्षीय सूर्यबहादुर अधिकारीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । गम्भीर घाइते भएका उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।