धरान: विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को महामारी रोक्नका लागि देशभर जारी लकडाउनले आज नवौं दिन पुगेको छ । महामारीबाट बच्न गरिएको लकडाउनले दैनिक ज्यालामा मजदुरी काम गरेर गुजारा गरिरहेका परिवारहरुलाई भने हातमुख जोड्नै समस्या भइरहेको छ । लकडाउनले समस्यामा परेका धरान ११ का ५० घरपरिवारलाई मंगलबा ...
धरान: धरान उपमहानगरपालिकका मेयर तिलक राईले वीपी प्रतिष्ठानमा कोरोना परीक्षणको ल्याब शुरु हुनु राम्रो भए पनि नगरबासीमा मनोवैज्ञानिक असर पर्ने भएकोले स्वाबको नमुना मात्र यहाँ पठाउने व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । हिजोको दिन वीपीले स्वाब नमुना लिएर परीक्षणको लागि काठमाण्डौं पठाए ...
धरान: हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई २५ गतेसम्म थप गर्ने निर्णय गर्यो । यो निर्णयसँगै आमजनतालाई राहत पुग्ने खालका अन्य महत्वपुर्ण निर्णयहरु पनि भएका छन् । मन्त्रिपरिषद बैठकले लकडाउनको कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई समस्या भएकोले स्थानीय तहले असंठित क्षेका श्रमिकहरुको लगत तयार ग ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख ...
धरान: लकडाउनले दैनिक गुजारा गर्न समस्या भइरहेका विपन्न परिवारलाई धरान उपमहानगरपालिकाले राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । आज उपमहानगरपालिकामा बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यसको लागि प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई अतिविपन्न परिवारको लगत संकलन गर्न ...
विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसविरुद्ध खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधा दिइने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीका अनुसार फ्रन्टलाइ ...
विराटनगर: कोरोना भाइरस नियन्त्रणको लागि सरकारको आह्वानमा जारी लकडाउनले सर्वसाधारणको दैनिक जनजीवन असहज हुदै गएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा सर्वपक्षीय छलफल भएको छ । मुख्यमन्त्री राईको आह्वानमा शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक भएको हो । मुख्यमन्त ...
एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको ज ...
विराटनगर: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित देशबाट आएका प्रदेशका नागरिकहरुलाई घरकै क्वारेन्टाइनमा बसेर आफु, आफ्नो परिवार र समुदायलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अपिल गरेका छन् । बिहिबार साँझ भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रदेशका आम नागरिकहरुलाई यस्तो आग्रह गरेक ...
सुनसरी: नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीस्थित एरिना टेलिभजनमा कार्यरत पत्रकारमाथि फोन सम्पर्क गर्दा अश्लील शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित