राजनीति

    Showing 881-890 of 1,921 items.
  • सत्ता गठबन्धनले संसदबाट आजै एससीसी पारित गर्ने

    धरान: सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेको छ । शीर्ष नेताहरुले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी पािरत गर्ने सहमति गरेका हुन् । बाटलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउन व्याख्यात्मक टिप्प ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,099 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मन्त्रिपरिषद बैठक सम्पन्न, यी हुन् चार निर्णय

    विराटनग: प्रदेश नंं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।  बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले विभिन्न चार वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश मन्त्रालय र यसअन ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 725 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नाम शेर्पालुङ-किरात-मधेश-लिम्बुवान राख्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    धरान: नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग राखेका छन् । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै शेर्पालुङ-किरात-मधेश-लिम्बुवान नामकारण गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष त ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,647 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन

    धरान: अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफलको लागि आज पेश हुदैछ । संसदमा एमसीसी पेश हुने भएसँगै राजधानी काठमण्डौंलगायत देशभर प्रर्दशन पनि भइरहेको छ ।   धरानमा पनि आज एमसीसीविरुद्ध प्रर्दशन हुदैछ । नागरिक अभियन्ता र यहाँका राजनीतिक दलहरुले एमसीसीविरुद्ध प्रर्दशन गर्न लागेका हुन् । धरान ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउने तयारी, कस्तो छ विधेयकको मस्यौदा ?

    विराटनगर: प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो । प्रदेश सरकारले ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 707 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसीबारे धरानमा सडक जनमत संग्रह, विपक्षमा अत्यधिक मतदान

    धरान: नेपालमा पेचिलो मुद्दा बनिरहेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे धरानमा सडक जनमत संग्रह गरिएको छ ।  नेपालको राजनीतिलाई ध्रुवीकृत गर्ने गरि संसदमा टेवल भएको एमसीसीबारे अखिल क्रान्तिकारीले बुधबार धरानमा जनमत संग्रह गरेको हो । भानुचोकमा आयोजित जनमत संग्रहमा २ जना जनाले सर्वेक्षणको क्रममा मत ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नामकरण गर्न सर्वदलीय बैठक, सबैको आआफ्नै अडान

    विराटनगर: प्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ ।  प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको थियो । प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको बैठकमा नामक ...

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • जसपाबाट धरानको मेयर र उपमेयरका उम्मेदवारबारे छलफल, यी हुन् सम्भावित उम्मेदवार

    धरान: जनता समाजवादी पार्टीले आगामी स्थानीय तह निर्वाचनको लागि धरानको मेयर र उपमेयरका उम्मेद्वारबारे छलफल गरेको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनमा धरानको मेयर र उपमेयरको सम्भावित उम्मेदवारको नामबारे जसपाले शनिबार छलफल गरेको हो । पार्टी कार्यालयमा भएको छलफलमा मेयरको लागि केन्द्रिय सदस्य भिम र ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 4,553 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्रलाई जनमुखी बनाउन र सहिदको सपना पुरा गर्न सबै मिलेर अघि बढौं: मुख्यमन्त्री राई

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  राईले एक सन्देश जारी गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवं समावेशी गराउन र सहिदहरुको सपना पुरा गर्न सबै मिलेर अघि बढ्न पनि आह्वान गरेका छन् । बाँकी उपलब्धीहरु प्राप्त गर्न ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 622 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धरानका मेयर राईद्वारा शुभकामना

    धरान: राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । आज (शनिबार) एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुलाई स्मरण गरेका छन् भने श्रद्धा पनि व्यक्त गरेका छन् ।  ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 888 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित