धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी जित उन्मुख भएका छन् । पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १६ सय मतको परिणाम सार्वजनिक हुँदा उनी जितउन्मुख भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १२३ मतले पछाडि छोडेका छन् । अब मत गणना हुँदा २०५ मात मात्र बाँकी छ । हालसम्म ...
धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १५ सय मतको परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार अध्यक्ष पदका उम्मेदवार रेवतीरमण भण्डारीले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेलसँगको मतान्तर बढाउदै लगेका छन् । १५ सय मत ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ । जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा हालसम्म ६ सय मतको परिणाम आधिकारिकरुपमा सार्वजनिक भएको छ । हालसम्म अध्यक्ष पदमा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन् । उनले ६ सय मतगणना भइसक्दा २९९ मत प ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं अधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना पुनः शुरु भएको छ । हिजो बुधबार राती १७३ मत गणना पछि स्थगित भएको थियो । मतगणना कार्य आज बिहान साढे ११ बजेदेखि सुचारु भएको अधिवेशन आयोजक कमिटीको प्रचारप्रसार उपसमिति सहसंयोजक रवि खनालले जानकारी दिए । मतगणना कार्य एम ...
धरान:नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना स्थगित भएको छ । इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार दिउँसो करिब सवा १ बजेदेखि पदाधिकारीहरुको शुरु भएको मतगणना शुरु भएको थियो । अधिवेशन प्रचारप्रसार उपसमितिका सहसंयोजक रवि खनालका अनुसार १७३ मत गणना ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना शुरु भएको छ। एमाले सुनसरीको इनरुवास्थित पार्टी कार्यालयमा पदाधिकारीहरुको मतगणना शुरु भएको ७ औं अधिवेशन आयोजक कमिटीका प्रचारप्रसार सहसंयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार सबै पदाधिकारी उम्मेदवारहरुको एक ए ...
धरान: इनरुवामा जारी नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशनले नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया थालेको छ। हिजो आइतबार उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । त्यसक्रममा १६ जना निर्विरोध निवार्चित भएको एमाले जिल्ला निर्वाचन कमिटीले जानकारी दिएको छ । निर्विरोध निवार्चित हुनेहरुमा भुगोलतर् ...
धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आज अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् । पोख्रेल अ ...
सुनसरी: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कांग्रेस नेता केदार कार्कीले निर्वाचन जित्नकै लागि सबैसँग साठगाँठ गर्न नहुने बताएका छन् । हिजो शनिवार नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अन्य पार्टीसँग ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ । जिल्ला निर्वाचन कमिटीले प्रकाशन गरेको पहिलो निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । जसमा मतदानको मिति तोकिएको छैन । संशोधित निर्वाचन कार्यक्रमलाई अध्यक्ष मण्डलले बन्दसत्रमा वाचन गरेर सुनाइसकेको छ । जस अनुसार मतदानको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित