विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यकक्षमा दुवै जनाको आज (बिहीबार) द्विपक्षीय हितकाबारे भेटवार्ता भएको हो । उक्त भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाडै टुंगाउने सरकार ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय अध्यक्षमा कुमार लिङ्देन निवार्चित भएका छन् । मंसिर २६ र २७ गते धरानको होटल इजी राइडरमा सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट लिङ्देन संघीय अध्यक्षमा निवार्चित भएका हुन् । कार्यसमिति १८० सदस्यीय रहेको छ । महाधिवेशनबाट उपाध्यक्षहरुमा ज्ञानबहा ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । अध्यक्षको दौडमा रहेका तीन जना नेताहरु ब्याक भएपछि नेतृत्व लिन नयाँ आकांक्षीहरु अघि सरेका छन् । नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निवार्चित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । मंगलबार दोस्रो चरणमा भएको मतदानमा कुल कसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत पाउदै विजयी भए । उनका प्रतिस्पर्धी डा ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको लागि भएको मतदानमा कोही पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ ।अब हुने दोस्रो चरणको मतदानमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच मात्र चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस विधान अ ...
धरान: किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् । यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भए ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताएका छन् । साथै उनले हरेक व्यक्तिले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको धारणा राखे ।७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुक्रबार विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतक ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरे ।किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ औं अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार धर ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका नवनिवार्चित सदस्यहरुको सपथ ग्रहण भएको छ । धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निवार्चित ८० जना नगर कमिटी सदस्यहरुको सपथ ग्रहण भएको हो । केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य किरण राईको प्रमुख आतिथ्यमा सपथप्रहण भएको थियो । ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको कार्यसमितिमा सर्वसम्मत सदस्यहरु चयन गरिएको छ । कुल ८१ जना कार्यसमिति सदस्यहरु मध्ये ८० जना सर्वसम्मत चयन गरिएको हो । एक जना प्रतिनिधि नआएकाले पनि उम्मेदवारी दिएको र उनको उम्मेदवारी खारेज भएको कारण ८० जना मात्र सदस्यहरु सर्वसम्मत चयन भएको हो । मा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित