धरान:आफुलाई क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोबाट पिएचडी गरेको बताउदै एक व्यक्तिले सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा १२ सय बढी मानिसहरुलाई ठगी गरेको खुलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ का ४७ बर्षीय रामबली दनुवारले इनरुवामा एक संस्थाको शाखा कार्यालय खोलेर सिप तथा राहत वितरणको नाममा ११ ...
धरान: धरानमा हिजोभन्दा झन् चिसो बढेको छ । धरान ८ तीनकुनेस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार हिजोको तुलनामा धरानको न्युनतम तापक्रम झन् घटेको छ । कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाका अनुसार धरानको आजको न्युनतम तापक्रम ११.८ डिग्रिसेल्सियस रहेको छ । हिजो मंगलबार भने धरानको न्युनतम तापक्रम ...
धरान: धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् । शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थाले ...
धरान: झुटो विवरण पेश गरेर धरान वडा नं ९ बाट नागरिकता निकाल्ने मञ्जु क्षेत्री धरौटी बुझाएर तारेखमा छुटेका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधिश कैलाशप्रसाद सुवेदीको इजलाशले २ लाख ३० हजार धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश पछि धरौटी बुझाएर क्षेत्री तारेखमा छुटेको अदालतका स्रेस्तेदार नगेन् ...
झापा: मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले चोरी भएका मोटरसाईकलसहित जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका २ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर् ...
धरान: सञ्जिवनी केन्द्रले दुई दिने फुटसल प्रतियोगिता आयोजना गरेर विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ । केन्द्रले पुष २३ र २४ गते धरान १० धर्मपथस्थित धरान फुटसलमा खुला फुटसल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितासँगै आयोजक केन्द्रले विभिन्न ५ वटा सामाजिक कार्य गर्ने पनि घोषणा गरेको थियो । सोही ...
धरान: आफ्नै घरमा नातिनीलाई जर्बजस्ती करणी गर्ने धरान १७ का एक वृद्धालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ । इलाका प्रहरी कार्यालयले धरान १७ बाट ६१ बर्षीय एक वृद्धलाई नातिनी बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनलाई हिजो आइतबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको डिए ...
धरान: धरानका विभिन्न खोला खोल्सीमा जथाभावी फालिएको फोहोर सरसफाई अभियान सुरु गरिएको छ । धरान उपमहानगरपालिकाले धरान डेको अवसर पारेर पुष २० गतेदेखी प्रत्येक शनिबार सरसफाइ अभियान सुरु गरेको हो । आज (शनिबार) पनि धरानको सिद्धिचरण मार्गस्थित खहरे खोलामा सरसफाइ गरिएको छ । यसलाई अभियानकै रुपमा निरन्तरता दिइ ...
धरान: वडाअध्यक्षसँगको मिलेमतोमा धरान ९ को बासिन्दा भएर दोहोरो नागरिकता निकाल्ने स्याङ्जाकी मञ्जु क्षेत्री र उनको बुबा बन्ने अर्घाखाँचीका गोपाल सेजुवालको धरानमा बसोबास नभएको पाइएको छ । अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय धरानले उपमहानगरपालिका र मालपोत कार्यालय धरानलाई दोहोरो नागरिकता र राहदानी ...
धरान: झुटो विवरण पेश गरेर स्याङ्जाकी महिलालाई नागरिकता दिलाउने धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध हिजो पक्राउ पुर्जी जारी भयो । तर, उनलाई प्रहरीले फेला पार्न सकेको छैन । धरान प्रहरीले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर आज (बिहिबार) सार्वजनिक भएपछि उनी कहाँ छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित