समाज

    Showing 1,171-1,180 of 1,641 items.
  • भारतको मन्दिरमा पूजाको लागि नेपाली युवती लैजाने २ व्यक्ति पक्राउ, वलि चढाउन लगिएको आशंका

    धरान: पैसा दिने प्रलोभनमा पूजाको लागि भन्दै भारत लैजादै गरेका दुई युवतीलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्दार गरिएको छ । भारतको एसएसबीसमेतको सहयोगमा सशस्त्र प्रहरीको टोलीले २ जना युवतीलाई उद्दार गरेको हो भने उनीहरुलाई भारततफै लैजाने २ व्यक्ति पनि पक्राउ परेका छन् । दुवै युवती सप्तरी जिल्लाको भएको प ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,487 पटक पढिएको
    • क्लिक धरान
  • विष्णुपादुकामा पहिरोले विस्थापित परिवारलाई भेट्न पुगे सांसद आचार्य, घर बनाइदिन सरकारसँग पहल गर्ने

    धरान: प्रदेश सांसद तथा नेकपा नेता भीम आचार्यले पहिरोको कारण विस्थापित भएका धरान वडा नं २० का सात घर परिवारलाई भेट गर्नुका साथै क्षतिको स्थलगत निरीक्षण पनि गरेका छन् । विष्णुपादुका क्षेत्र सांसद आचार्यको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं १ ख मा पर्छ । आचार्य प्रदेश सांसदका साथै नेकपा प्रदेश १ कमिटि ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,707 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रकी १२ बर्षीया बालिकाको चटपटेको निहुँमा हत्या, स्थानीय १५ बर्षका बालक पक्राउ

    सुनसरी: सुनसरीको बराहक्षेत्र १ कटहरेस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ । हिजो शनिबार १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका अभिभावकले ढोका खोलेर भित्र पस्दा मात्र आफ ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,689 पटक पढिएको
    • क्लिक धरान
  • इनरूवा नगरपालिकाकी उपमेयर भन्छिन्ः शिक्षाले सामाजिक विकृती विरुद्ध लड्ने शक्ति दिन्छ

    जिल्लाको सदरमुकाम भएर पनि धेरै वालवालिका शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका छन् । तिनिहरु मध्ये किशोरी बढि समस्यामा पर्ने गरेका छन् । विद्यालय शिक्षाको क्रमभंगता पछि अभिभावकले चाँडो विवाह गर्ने परिपाटीले किशोरीको जीवनमा निकै ठुलो समस्या उत्पन्न हुने गरेको छ । आजको विज्ञान प्रविधिको युगमा पनि छोरी ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,479 पटक पढिएको
    • जमुना गौतम पोख्रेल
  • अशक्त पुण्यको घरमा वल्डलिंकको निःशुल्क इन्टरनेट जडान

    धरान: शारीरिकरुपमा अशक्त रहेका धरान १५ महादेव चोक निवासी शारीरिकरुपमा अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा इन्टरनेट जडान गरिएको छ । आज शनिवार यातायात मजदुर संगठनले इन्टरनेट जडान गरिदिएको हा । धरान शाखास्थित वल्र्ड लिङ्गकका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले निःशुल्क इन्टरनेट डिभाइस र इन्टरनेट लाइन उपल ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,688 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान २० मा पहिरोले विस्थापित ७ परिवारलाई राहत वितरण

    मोहन श्रेष्ठ धरान: धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकास्थित आँपटारमा गएको पहिरोबाट विस्थापित पीडितहरुलाई राहत वितरण गरिएको छ । टिम नेपो र सिस्टरहुड नेपालले संयूक्तरुपमा पहिरोले विस्थापित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप २ सय केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,425 पटक पढिएको
    • क्लिक धरान
  • आज पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा

    धरान: आज शुक्रवार पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा भइरहेको छ । धरानमा रातीदेखि नै बर्षा भइरहेको हो । आज देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसा ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान
  • ‘कोरोनाको जोखिम घटेको होइन, बढेको छ’

    इटहरीः स्थानीय पालिका र जिल्ला प्रशासनले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञा खुल्ला गरेसँगै बजार पसल खुलेका छन् भने दैनिकी सामान्य बन्दै गएको छ । तर, कोरोना नियन्त्रणका लागि खटिरहका स्वास्थ्यकर्मी भने जोखिम घटेको नभइ बढिरहेको बताएका छन् । इटहरी उपमहानगरले सँचालन गरेको इटहर ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 2,481 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा रुखको हाँगाले लागेर घाइते भएकी ३ बर्षीया नाबालिकाको मृत्यु

    धरान: सुकेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी धरान १४ की नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । धरान १४, दुई धारेमा आज मध्याह्न सुकेको रुखको हाँगा खसेर एकै परिवारका आमा र २ छोरीहरु घाइते भएका थिए । तीन जना मध्ये गम्भीर घाइते भएकी ३ बर्षीया एबिसा राईको उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरम ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 3,762 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ दुई धारेमा रुखको हाँगाले लागेर २ नाबालिका गम्भीर घाइते, वीपीबाट एक जना विराटनगर रिफर

    धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा ल ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 2,532 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित