बिराटनगर: झापा र मोरङमा खोलाले बगाउदा र करेन्ट लागेर ४ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ र झापाको २ स्थानमा खोलाले बगाएर एक बालिकासहित २ जनाको मृत्यु भएको हो भने दुई जनाको ज्यान करेन्ट लागेको गएको हो । झापाको कमल गाउँपालिका ५ का ३५ बर्षीय पुष्प राईको खो ...
धरान: कोभिड १९ को महामारीको कारण इतिहासमा नै पहिलो पटक नेपालमा ब्रिटिश गोर्खा सैनिकको भर्ती रोकिएको छ । बर्षेनी नेपाली युवाहरु ब्रिटिश सैनिकमा भर्ती हुने सपना बोकेका हुन्छन् । तर यो बर्ष भने गोर्खा भर्तीको छनौट नहुने जानकारीको सुचना ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाले आफ्नो वेभसाइटमार्फत दिएको छ । ...
धरान: करिब एक सातादेखि खानेपानीको चरम अभाव भएपछि धरानको वडा नं १७ र १८ का उपभोक्ताहरुले खानेपानी समस्या समाधान संघर्ष समिति गठन गरेका छन् । आज शनिबार बिहान धरान १८ स्थित रत्न चोकमा भएको भेलाले अजेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । वडा नं १७ र १८ का केही चोकहरुमा ६ दिन ...
धरान: प्रदेश एकमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुम र सुनसरीमा भएको दुर्घटनमा ४ जनाले ज्यान गुमाएका हुन् । तेह्रथुमको आठराई गाउँपालिका ५ सुकेपोखरीको सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको ...
काठमाण्डौं: अहिले जारी रहेको खुकुलो लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्म अहिलेको स्वरुपकै खुकुलो लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यो ...
धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...
धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...
धरान: धरान ११ स्थित विष्णु चोक नजिक बाँधडाँडामा एक घर आगलागी भएर नष्ट भएको छ । राती करिब १ बजेतिर आगलागी भएको हो । आगलागीले काठको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी भएको घर ललित र सीता देवान दम्पत्तिको हो । उनीहरुले बालबालिकाहरुलाई आश्रय दिएर आफ्नै छोराछोरी झैं घरमा राखेका छन् । आगलागी भएको घर ...
धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...
धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ । बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित