इटहरीः प्रदेश एकका विभिन्न स्थानमा ३ सय ८२ ट्राफिक प्रहरी पछिल्लो सरकारको निर्णय कार्यान्वयन गराउन सडकमा खटिएका छन् । सरकारले एक साताका लागि सिंगो मुलुक लकडाउन गर्ने घोषणा गरेसँगै बिदामा रहेका प्रहरीसमेत कार्यक्षेत्रमा पुनः खटिएका छन् । सामान्य माक्सको भरमा सडकमा खटिएका ट्राफिकलाई अत्याधुनिक ...
धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर गरेर हातमुख जोड्ने अति विपन्न परिवारलाई निक्कै सकस पुर्याएको छ । यही कुरा बुझेर आज धरान वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडाका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका छन् । वडा अध्यक्ष भट्टराईले आफ्नै खर्चमा ५ अतिविपन्न परिवारलाई खाद् ...
धरान: कोरोना संक्रमण देखिएकी युवती चढेकै जहाजमा नेपाल आएकी एक महिला धरानमा सम्पर्कमा आएका छन् । आफ्नै घरमा बसिरहेकी उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । तथापी, थ्रोट स्वाब लिएर आवश्यक चिकित्सकीय परामर्श लिनको लागि अहिले उपमहानगरपालिकाको आग्रहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने ...
धरान: धरान १४ विजयपुरस्थित बमधारा मार्गमा स्थानीय एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । बुढासुब्बा मन्दिरदेखि करिब ५ सय मिटर तल(सेउतीतर्फ) बमधारा मार्ग भन्ने ठाउँमा स्थानीय २३ बर्षीय हरिप्रसाद अधिकारीले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । बिहान धा ...
इटहरीः कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै घरमै रहेका सर्वसाधारण विभिन्न क्रियाकलाप गरेर समय कटाउन थालेका छन् । लकडाउनको लामो समयलाई सृजनशिल बनाउन नाचगान उपयुक्त विकल्प भएको छ भने परिवारलाई समय दिन नपाएकाहरु यस्तो समयलाई उचित सदुुपयोग गरिरहेका छन् । ...
धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका ...
धरान: आजदेखि कडारुपमा लकडाउन लागु गर्ने र अटेर गर्नेलाई पक्राउ गर्ने प्रहरीको चेतावनी पछि पनि खुलेआम सडकमा निस्कने क्रम रोखिएको छैन । आज बिहान ११ बजेसम्म प्रहरीले धरानको विभिन्न स्थानहरुबाट ५ महिलासहित ४२ जना पक्राउ गरिसकेका छ भने सवारीसाधनहरु पनि ठुलो संख्यामा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु ...
धरान: फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँग सुनसरीका पनि ४ जना सोही फ्लाइटमा आएको खुलेको छ । अहिले नेपाल प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । ती ४ जना मध्ये अहिलेसम्म एक जना मात्र धरान ६ पानवारीका व्यक्तिको पहिचान भएको छ । अन्य ३ जनाको सुनसरी प्रहरीले खोजी गरिरहेको प्रहर ...
धरान: आजदेखि धरानमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गरिने भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले यस्तो निर्णय लिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज बुधबारदेखि कसैलाई पनि बाहिर निस्क ...
धरान: लकडाउन उल्लंघन गरेर गुडेका २५५ वटा निजी सवारीको चाबी प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । यो संख्या साँझ ५ बजेसम्मको हो । धरानको विभिन्न स्थानबाट प्रहरीले लकडाउन उल्लंघन गरेर हिडिरहेको अवस्थामा ती सवारीलाई रोकेर चाबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित