धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार धरानमा निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा कडाई गरिएको छ । प्रशासनले जिल्लाभर सवारी साधनहरु सञ्चालनको लागि जोर विजोर प्रणाली लागु गरेको छ भने स्वास्थ्य मापदण्ड पुर्णरुपमा अपनाएको हुनुपर्ने जनाए ...
धरान: आज बिहानैदेखि धरानमा बर्षा भइरहेको छ । कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा सुनसरी जिल्ला पनि परेपछि आजदेखि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको छ । निषेधाज्ञाको पहिलो दिन बर्षा भइरहेकोले पनि मुख्य बजार, चोकतिर मानिसहरुको चहलपहल खासै छैन । किनमेल गर्नको लागि मात्र सर्वसाधारणह ...
धरान: कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा बढ्दै गएपछि आजदेखि सुनसरीमा पनि निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख २४ गते मध्यराती १२ बजेसम्मको लागि जिल्लाभर निषेधज्ञा लागु गरेको हो । निषेधाज्ञा अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने प ...
धरान: सुनसरीमा पनि शुक्रबार मध्यरातीदेखि लागु हुने गरि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीका प्रजिअ उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् । उक्त समयवधिभित्र अत्य ...
धरान: धरान १४ विजयपुरमा पिण्डेश्वर मन्दिर जाने सडकलाई क्षति पुग्ने गरी बाटो बनाउने, अनधिकृतरुपमा घर निर्माण भइरहेको पाइएको छ । अनुमति नलिई धमाधम घर निर्माण गरिरहेको र आफु खुशी बाटो खनेर सडकलाई नै असर गरेको पाइए पछि निर्माण सामग्री जफत गरिएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक विष्णु को ...
उदयपुर: उदयपुरको उदयपुरगढी ७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज पौने १२ बजे उदयपुरगढीबाट गाईघाटतर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी ज ...
धरान: कोभिड महामारीको कारण भिड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि नागरिकताको सेवालाई आलोपालो प्रणाली लागु गरेको छ । जिल्ला प्रशासनले संक्रमणको जोखिम न्युनीकरणको लागि विभिन्न नगर तथा गाउँपालिकालाई आलोपालो प्रणालीमार्फत नयाँ नागरिकता तथा प्रतिलिपी सेवा लागु गरेकये हो । सहायक प ...
धरान: कोरोना संक्रमण फैलिदै गएपछि धरानमा रहेका धार्मिकस्थलहरुमा नित्य पुजा मात्र गर्न नदिइने भएको छ । धरान उपमहानगरपालिकाको आज(आइतबार) बसेको कार्यपालिका बैठकले पुजारीलाई दैनिक नित्य पुजा गर्न दिने र सर्वसाधारण भक्तजनहरुलाई दर्शन तथा पुजाअर्चना बन्द गर्ने निर्णय गरेको प्रशासनकीय अधिकृत गणेशप्रसा ...
धरान: भुमिहिन दलित, भुमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन गरि पूर्जा वितरण गर्ने उद्देश्यले धरानमा फारम विरतण शुरु भएको छ । भुमी आयोगले उपलब्ध गराएको फारमलाई धरान उपमहानगरपालिकाले आज (आइतबार)देखि धरानका वडाहरुमा वितरण गरेको हो । आयोगले धरानको लागि हाल १४ हजार ५ सय फारम उपलब्ध ...
मोरङ : मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित