धरान: लकडाउनमा समस्या परेका विपन्न परिवारलाई एकद्धार प्रणालीमार्फत राहत वितरण गर्न उपमहानगरपालिकाले गठन गरेको फुड बैंकमा पनि सहयोग जुट्ने क्रम जारी छ । उपमहानगरका अनुसार हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले चामल, दाल, नुन र तेल सहयोग गरेका छन् । उपमहानगरका अनुसार हालसम्म धरान जेसीजले १ हजार क ...
धरान: कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा साढे ४ लाख सहयोग जुटेको छ । धरान उपमहानगपालिकाले आज स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग गर्न शुरु गरेका हुन् । उमपहागनरले राष्ट्रिय वाणिज्य बैंक धरानमा खाता खोलेर आकस्मिक कोषबाट तत्काल २५ लाख जम्मा गरेको छ । कोषको ...
विराटनगर: कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ । यो कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया सहयोग गरेका छन ...
धरान: कोरोना भाइरस संक्रमणबाट जोगाउन जारी लकडाउनले आमजनतालाई धेरै समस्या पारेको भन्दै नेकपा धरान उपमहानगर कमिटिले यो विपदको बेला जनता तथा व्यवसायीहरुलाई प्रत्यक्ष राहतका कार्यक्रम घोषणा गर्न माग गरेको छ । धरान उपमहानगरपालिकामा मेयर तथा उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाउदै नेकपा धरानले यस्तो माग गरेको ...
धरान: लकडाउनको कारण समस्यामा परेको विपन्न परिवारलाई राहत दिने भन्दै व्यक्ति तथा संघसंस्थाहरुले जथाभावी राहत संकलन र वितरण कार्य गर्न थालेपछि धरान उपमहानगरपालिकाले कडाई गर्दै रोक लगाएको छ । लकडाउनमा पनि व्यक्ति र संघसंस्थाहरुले राहत संकलन गर्दै जथाभावीरुपमा वितरण गर्ने क्रम बढेपछि उपमहानगरपालिकाले य ...
धरान: लकडाउनले समस्यामा परेका आफ्ना वडाबासीहरुलाई सहजरुपमा तरकारी वितरणको लागि धरानको १६ नम्बर वडा कार्यालयले विभिन्न ७ ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । वडा कार्यालयका अनुसार ती ठाउँमा स्वयमसेवक परिचालन गरेर व्यवस्थितरुपमा बिक्रीवितरणको व्यवस्था मिलाइएको छ । वडा कार्यालयका अनुसार ती बिक् ...
धरान: आफ्ना वडाका नागरिकहरुलाई कसरी सहजरुपमा तरकारी एवं सब्जी वितरण गर्ने भनेर आज बिहान धरान १३ स्थित कृषि बजारमा वडाअध्यक्षहरुको बैठक बस्यो । मेयर, उपमेयरसहितको उक्त बैठकले भोली बुधबारदेखि वडाअध्यक्षहरुले नै आफ्नो वडामा तरकारी वितरणको जिम्मा लिने निर्णय पनि गरेको छ । हिजोदेखि वडामा कृषि बजारको गाड ...
धरान: लकडाउनको समयमा उपभोक्ताहरुलाई घरमै हरियो तरकारी पुर्याउने अभियान पहिलो दिन प्रभावकारी बन्यो । यद्यपी, अधिकांश वडाहरुमा वडाका जनप्रतिनिधिहरुले आवश्यक समन्वय नगरिदिदा कृषि बजारले अनावश्यक झञ्झट पनि व्यवहोर्नुपरेको छ । कृषि बजारका अनुसार आज पहिलो दिन करिब ३० टन हाराहारीमा हरियो तरकारी एवं सब्जी ...
धरान: आजदेखि धरान उपमहानगरपालिका र धरान १३ स्ति कृषि बजार व्यवस्थापन समितिको सहकार्यमा सबै वडामा उपभोक्ताको घरमै हरियो तरकारी पुर्याउन थालिएको छ । वडाअध्यक्षसँग समन्वय गरेर अहिलेसम्म एक दर्जन गाडीहरु विभिन्न वडामा जानको लागि तयारी भइरहेको छ भने केही वडामा गाडीहरु तरकारी बोकेर हिडिसकेको छ । पर्याप्त ...
इटहरीः इटहरी उपमहानगरपालिकाको कोरोना विपत कोषमा इटहरी उद्योग वाणिज्य संघले १० हजार किलो नुन दिने भएको छ । विपन्न समुुदायका परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको इटहरी उपमहानगरले एकद्धार प्रणालीमार्पmत राहत वितरण गर्न थालेको छ । जसअनुसार आज नगरपालिका र व्यवसायीका प्रतिनिधिहरुबीच बसेको बैठकले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित