धरान: पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार १०९ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितहरुको संख्या १४ हजार ५ सय १९ पुगेको छ । ती मध्ये १२ हजार ६ सय ३६ जन ...
विराटनगर: प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४ महिला र ७ पुरुष भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो भने टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरुले आफ्नो तलब वृद्धि नभए पछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको ...
धरान: नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या आज १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६ जना मध्ये १८ बर्ष मुनिका बालबालिकाहरुको संख्या पनि २ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले १८ बर्ष मुनिका कोरोना संक्रमित बालबालिकाहरुको संख्या २०६१ जना प ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङको क्रममा ११७ जना महिला र ३६५ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै देशभर संक्रमितहरुको संख्या १४ हजार ४६ पुगेको पनि प्रवक्ता डा.जोगेश्वर गौतमले जानकारी ...
विराटनगरः प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । आज झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस (कोभिड १९) सँक्रमित मध्ये ६९ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म प्रदेश १ मा ५ सय ७८ व्यक्ति संक्रमित भएका छन् । ति मध्ये ३ सय ९२ जना डिस्चार्ज भएर घर फर्केको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख साग ...
विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित