काठमाण्डौं: कोरोना भाइरसको महामारीबाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली(एनआरएन)को मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले गठन गरेको कोभिड १९ उच्चस्तरीय समितिअन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकबाट यो खुलेको हो । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा समिति गठन गरेको थियो । संघका अनु ...
धरान: लकडाउनको बेला सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका हुन् । सडकका रहेका कतिप व्यक्तिहरुको मानसि ...
विराटनगर: प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमुना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सु ...
धरान: उदयपुरको भुल्केस्थित मस्जिदमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पनि परीक्षणको लागि स्वाब संकलन गर्न थालिएको छ । कोशी अस्पताल विराटनगरबाट गएको स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुसँग सम्पर्कमा देखिएका व्यक्तिहरुको स्वाब लिइरहेहका छन् । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्ट ...
विराटनगरः उदयपुरको भुल्केस्थित एक मस्जिदमा भेटिएका सबै कोरोना संक्रमितहरुलाई मध्यराती विराटनगरको कोरोना अस्पतालमा ल्याइएको छ । मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली युवाहरु बसिरहेका थिए । उनीहरुको पिसिआर परिक्षणबाट १२ जनाको कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुलाई हिजो राती कोरोना अस्पताल लगिएको हो । ...
धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा एक दर्जन व्यक्तिमा कोरोना संक्रमण(कोभिड १९) पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम छ । त्यसैले प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि ...
धरान: नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको संख्या थपिएको छ । ती मध्ये १२ जना प्रदेश नम्बर एकको उदयपुर जिल्लामा देखिएका हुन् । दुई जना चितवनका हुन् । नेपालमा कुल संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ह ...
धरान: धरानको वडा नं १५ मा विदेशबाट पछिल्लो समय आएका व्यक्तिहरुको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज दिउँसो धरान १५ स्थित अस्थायी प्रहरी चौकी अघि १५ जनाको आरडिटि परीक्षण गरिएको थियो । विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा रहेका ती सबैको रिपोर्ट नेगेटिभ आएक ...
धरान: धरान ६ पानवारीमा भिड व्यवस्थापन गर्ने क्रममा हिजो बिहिबार प्रहरीद्वारा हेल्थ असिस्टेष्टलाई कुटपिट भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ । अहिलेको बिषम परिस्थितिमा दुवै पक्ष फ्रन्टलाइनमा काम गर्ने भएकोले एकअर्काको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने सहमति भएको हो । आज दिउँसो धरान उपमहानगरपालिकाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने प्रतिष्ठानका उपकुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित