धरान: एक स्वास्थ्यकर्मी कुटिएको घटनाले आज बिहानैदेखि धरान चर्चामा रह्यो । धरान ६ पानवारीस्थित स्कुल डाँडा क्षेत्रमा प्रहरी चौकीका इञ्चार्ज सई बि.बि.राउतले हेल्थ असिस्टेष्ट चन्द्रप्रकाश खनाललाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरु धरान उपमहानगरपालिकामा भेला भए । उनीहरुले सुरक्षा हुनुपर ...
धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)मा हिजो कोरोना पोजेटिभ देखिएको झापास्थित हल्दिवारी गाउँपालिकाका एक युवाका पिसिआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा आज भएको पिसिआर परीक्षणमा ती युवासहित २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनले ...
धरान: लकडाउन उल्लंघन गरेको भन्दै हेल्थ असिटेष्टमाथि प्रहरीले कुटपिट गरेपछि काम छोडेर धरान उपमहानगरपालिकामा भेला भएका स्वास्थ्यकर्मीहरुलाई मेयर, उपमेयरले सुरक्षाको प्रत्याभूति हुने आश्वासन दिएपछि काममा फर्किएका छन् । आफु कार्यरत स्वास्थ्य संस्था एवं क्षेत्रमा आउजाउ गर्न समस्या भएको साथै प्रहरीद्धारा ...
धरान: उपचार सेवा दिनको लागि हिडेका एक स्वास्थ्यकर्मीलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । आज बिहान धरान ६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रह ...
धरान: रयापिड डाइनोष्टिक टेष्ट(आरडिटि)मा पोजेटिभ देखिएका झापाका युवासहित २१ जनाको कोशी अस्पताल विराटनगरमा आज स्वाब परीक्षण भइरहेको छ । र्यापिड टेष्ट गर्दा हल्दिबारी गाउँपालिकामा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारसहित सम्पर्कमा रहेका २१ जनाको स्वाब परीक्षण गर्न हिजो कोशी अस्पताल ल्याइएको ...
धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)विधिबाट परीक्षण गर्दा झापामा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । करिब एक महिनाअघि दुबईबाट आएका झापाको हल्दिबारी गाउँपालिकाका युवामा आरडिटि विधिबाट परीक्षण गर्दा कोरोना एन्टिबडी देखिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनको भनाई उदृत ग ...
धरान: हिजो मंगलबार र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) गर्दा पोजेटिभ रिपोर्ट आएको सप्तरीका दुई युवाको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ । भारतको दिल्लीस्थित कार्यक्रममा सहभागी भएर आएका ७ युवाको र्यापिड टेष्ट गर्दा मंगलबार २ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि, ती दुई युवालाई गजेन ...
धरान: पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिएको धरानमा र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट वडाहरुमा परीक्षण भइरहेको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमण भए नभएको पत्ता लगाउन सरकारको निर्देशन वमोजिम धरान उपमहानगरपालिकामा र्यापिड टेष्ट भइरहेको हो । हिजो धरान १७ मा एक अमेरिकी ना ...
काठमाडौं: र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा मंगलबार विभिन्न जिल्लामा पाँच जनामा कोरोना संक्रमित देखिएका छन् । सप्तरी, काभ्रेपलाञ्चोक, गोराखा र धादिङमा पाँच व्यक्तिमा र्यापिड टेष्ट गर्दा संक्रमण देखिएको हो । सप्तरीको २ जनामा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । उनीह? दिल्लीको निजामुद ...
विराटनगर: प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट परिक्षण शुरु भएसँगै नतिजा आउने संख्या पनि वृद्धि भएको छ । र्यापिड टेष्ट र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म र्यापिड टेष्टबाट ४ सय २ जन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित