स्वास्थ्य

    Showing 741-750 of 1,928 items.
  • वीपीमा उपचाररत कोभिड विरामीका आफन्तहरुको माग: कसरी उपचार हुदैछ ? हेर्न पाउनुपर्छ (भिडियो)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत विरामीका आफन्तजनहरुले उपचार भइरहेको आफुहरुले पनि हेर्न पाउनुपर्ने माग गरेका छन् । कोभिड अस्पतालभित्र राखिएका संक्रमितहरुको कसरी उपचार भइरहेको छ भनेर यथार्थ जानकारी नभएको भन्दै उनीहरुले सिसिटिभीको स्क्रिन बाहिर कुरुवाहरुले हेर् ...

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 3,737 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा गम्भीर लापरवाही: बेडबाट लडेर लडेर घाइते महिलाको मृत्यु, छानबिन गर्न परिवारको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ ।  सामान्य अवस्थामा भर्ना भएकी सिरहा, गोलबजारकी ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर गम्भीर घाइते भएको जानकारी परिवारलाई गराएका थिए । सोमबार दिउँसो २ बजे काउन्स ...

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 6,264 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९९३ जना संक्रमणमुक्त, ६९७ संक्रमित थपिए

    विराटनगर:  प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना निको भइसकेका छन् । यसैगरि, पछिल्लो चौबिस घण्टामा ६९७ जना कोराना संक्रमित थपिएक ...

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १००५ संक्रमित थपिए, ३९ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही अवधिमा ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुग ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,599 पटक पढिएको
    • क्लिक धरान
  • औषधीमा कालोबजारी, एक मेडिकल सञ्चालक पक्राउ

    मोरङ: औषधीमा कालोबजारी गरेको आरोपमा विराटनगरबाट एक मेडिकल स्टोर सञ्चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विराटनगर १५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ बर्षीय रविकुमार रजक छन् । उनले फिजिसियन स्याम्पलका विभिन्न औषधीहरु अवैधरुपमा घरमा जम्मा गरी झुक्याई बिक्री गर्ने गरेको प्रहरीको भनाई छ ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,861 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरपालिकाले आफै खोप खरीद गर्ने, स्वास्थ्य मन्त्रालयसँग स्वीकृति माग गर्दै पत्राचार

    धरानः  धरान उपमहानगरपालिकाले आफ्ना नागरिकहरुको लागि खोप खरीद गर्ने भएको छ । यसको लागि उपमहानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वीकृति मागेको छ ।  संघीय तथा प्रदेश सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन नसकेको भन्दै मेयर राईले आफै खोप खरीद गर्ने भन्दै मन्त्रालयलाई ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 3,088 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकार महासंघ र उपमहानगरपालिकाबीच आइसोलेसन सेन्टरमा सहकार्य

    धरान: कोरोना संक्रमितहरुलाई अलग्गै राख्नको लागि धरानमा नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाबीच सहकार्य भएको छ ।  दुवैको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहलाई आइसोलेसन सेन्टर बनाइएको छ । उक्त सेन्टरमा संक्रमितहरुलाई अक्सिजन सहित खाने, बस्ने व्यवस्था गरिएको ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 2,102 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९९५ जना संक्रमणमुक्त, ७०१ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छन् । ती मध्ये सबैभन्दा बढी मोरङबाट ३४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भए ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,244 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ७४९ संक्रमित थपिए, ७९१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७४९ जना कोरोना संक्रमित थपिएका छन् भने ७९१ जना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा मोरङमा सवैभन्दा बढी ३२८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्म कुल ३४ हजार ५३७ ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,164 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १२१ जनासहित प्रदेश १ मा ८६५ संक्रमित थपिए, ५२९ जना डिस्चार्ज

    विराटनगर:  प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा ८६५ जना संक्रमित थपिएका छन् । कुल २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, चौबिस घण्टाभित्र ५२९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० ह ...

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 2,051 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित