विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ६ जना, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छ ...
धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...
काठमाण्डौं: नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुनबाट रोक लगाउन सिफारिस गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्ने बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीर अधि ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छिन् । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर मन्त्री राईले आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोश्रो ...
धरान: धरान उपमहानगरपालिका अन्तर्गतको वडा नं १३ मा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । धरान वडा नं १३ को कार्यालय परिसरमा बुधबार केन्द्रको उद्घाटन भएको हो। एक समारोहबीच प्रदेश नम्बर १ का सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले उक्त भवनको उद्घाटन गरेका थिए । यो भ ...
धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह ...
विराटनगर: प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: इन्टरनेट सेवाको सुधार सम्बन्धी गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न चौतर्फी दबाब परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिष्ठानले ४ दिनअघि सुविसु केवल नेटवर्क प्रालिलाई स्पष्टीकरण सोधेको हो । 'सुविसुलाई किन कारबाही न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित