धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबारदेखि लागु हुने गरि नयँ आदेश जारी गरेको छ । सुनसरीमा कोभिड संक्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा सोमबार नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ । माघ मसान्तसम्म प्रशासनले ...
धरान: प्रहरीले धरानको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाकाको टोलीले हिजो बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोल ...
धरान: पुर्वअर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन् । कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले राजनीतिमा लाभ लिने प्रवृद्धि बढेको भन्दै युवाहरुलाई उद्यमशील बनाएर मात्र स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल मेडिकल काउन्सिलको टोली आएको छ । हाडजोर्नी विभागका डा.रोशनप्रसाद साह कलवारले निःशुल्क साइन नेल बिरामीलाई बिक्री गरेको र अप्रेशन थिएटरमा डाक्टरहरुबीचमा झगडा भएको अर्काे घटनामा छानबिन गर्न काउन्सिलको टोली प्रतिष्ठान आएको हो । काउन्सिलका सदस् ...
धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरिएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १६ गतेदेखि १९ गतेसम्म विभिन्न ४४ वटा केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुस ...
धरान: धरान १४ विजयपुरस्थित महत्वपुर्ण धार्मिक मठमन्दिरहरुमा सर्वसाधारण भक्तजनहरुलाई पूजा गर्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले धामिकस्थल, मठमन्दिरहरुमा दैनिक नित्य पुजाबाहेकका गतिविधिहरुमा रोक लगाएको हो । जिल्ला प्रशासनले माघ ४ गतेदेखि नै निर्णय ग ...
धरान: मोरङको धनपालथान ७ बोर्डिङ टोलमा रहेको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा २ जनाको शव फेला परेको छ । दुई जनाको शव भेटिए पनि हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । पहिचान भएका मध्ये एक धरान ३ घर भएका तर हाल सपरिवार भक्तपुरमा बस्दै आएका ४९ बर्षीय राजेन्द्रकुमार श्रेष्ठ भएको मोरङ प्रहरीले जन ...
धरान: सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ । तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ । दोस्रो धेरै जनसंख्या भएको तह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्णयविरुद्ध गरेको रिटको बुधबार पेशी थियो, त्यसैले सबैको नजर सर्वोच्च अदालततिर थियो । ब्यग्र प्रतिक्षा भएपनि बुधबार भने सर्वोच्च अदालतले पेशी स्थगित गरेको छ । कोभिड संक्रमणको कारण सर्वोच्चले पेशी स्थगित गरेपछि प्रतिष्ठानका ...
धरान: प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई जना गठबन्धनका उम्मेदवार निवार्चित भएका छन् भने एक जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य प्रदेशमा सत्ता गठबन्धनले क्लिन स्विप गरिरहदा प्रदेश १ मा भने एमालेबाट एक जना प्रदेशसभा सदस्यमा निवार्चित गराउन सफल भएको छ । मतभार सत्ता गठबन्ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित