धरान: आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा अख्तियारको टोली आईपुगेको छ ।अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आएको हो । अख्तियारबाट प्रहरीको एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ट ...
धरान: धरानमा आजदेखि फेरि खोप अभियान शुरु हुदैछ । यो खोप अभियान आज बिहिबार, भोली शुक्रबार र शनिबारसम्म हुने उपमहानगरपालिकाले जनाएको छ । यो खोप अभियान ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई लक्षित हो । यस्तै, विदेश जाने, पुर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुक ...
धरान: भानुचोक घण्टाघर पुर्व कपडा, कस्मेटिक र गहनाको पसल सधै झैं बन्द गरेर मंगलबार राती शशीकला राई घर मात्र के पुगेकी थिइन्, उनलाई अत्याउने खबर आयो । तनाव र हतास हुदै उनी पसल आइन् । आगोले उनको पसल स्वाहा पारिसकेको थियो । मंगलबार राती भानुचोकस्थित मिनि मार्केटमा भएको आगलागीमा क्षति हुने पसलमध्ये उनको ...
धरान: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई नैतिकताको आधारमा विचार गर्न भन्दै घुमारो पारामा राजिनामा दिन आग्रह गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग सोमबार बेग्ला बेग्लै भेट गरेका राज्यमन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । मन्त ...
धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि धरानमा लकडाउन गर्ने चर्चा छ । केही दिनअघि धरानका विभिन्न राजनीतिक दलहरुले १५ दिन कडा लकडाउन गर्न सुझावसहित उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको छ । कोरोना संक्रमणको तेस्रो लहर आउने भन्दै सतर्क रहन सरकारले पनि आह्वान गरिसकेको बेला धरानमा संक्रमणको दर ...
धरान: इटहरी उपमहानगरपालिका २ स्थित राजदेगवी टोलमा हेण्ड ग्रिनेड फेला परेको छ । वडा २ को पोङ दोर्जी मार्ग ग्रावेल गरिएको भित्री सडक खण्डमा उक्त प्लाष्टिक हेण्ड ग्रिनेड फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तिलकबहादुर रानाको ११ बर्षीय छोरा फविन मगरले उक्त ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमिततामा संलग्नहरु माथि कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले कारबाही गर्ने प्रतिवद्ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५९ वटा आवास बाहिरका संस्था एवं व्यक्तिहरुले अनधिकृतरुपमा बसोबास गरिरहेको पाइएको छ । ती मध्ये अधिकांशले घर भाडा र विद्युत महशुल पनि तिरेका छैनन् । प्राध्यापक डा.अनुप घिमिरे संयोजक रहेको आवास व्यवस्थापन समितिले २०७७ साउन ७ गते बुझाएको प्रतिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारै जना प्रमुख पदाधिकारीहरु अब कतिदिन पदमा रहलान् ? मंगलबार उच्चस्तरीय छानबिन कार्यदलले बुझाएको प्रतिवेदन र बुधबार स्वास्थ्य मन्त्रालयको सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहमति गरेपछि यो प्रश्नको जवाफको ब्य ...
धरान: धरानका विभिन्न ७ वटा वडामा बुधबार १ हजार ८ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन खोप कार्यक्रमको पहिलो दिन ५०७ जना पुरुष र ५०१ जना महिलाले खोप लगाएका छन् । महाशाखाका अनुसार वडा नं. २ को सिंहदेवीस्थित नेशनल मल्टि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित