काठमाडौँ: कानुन व्यवसायीहरुले बहसको क्रममा प्रश्न उठाएपछि न्यायाधिश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आजदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायीहरुले संवैधानिक इजलाशमा न्यायाधीश कार्कीलाई राखिएकोबारेमा प्रश्न ...
काठमाडौं: राजनीतिक, संवैधानिक संकट निम्त्याउने गरि सर्वाधिक चासो र चिन्ताको बिषय बनेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । तथापी, संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात ...
धरान: धरान उपमहानगरपालिकाको वडा नं २ र ३ मा पर्ने माछा भौडीको स्वरुप फरिने गरि सुन्दर पार्क निर्माण भइरहेको छ । पार्क निर्माणको कार्य अझै बाँकी छ, तर निर्माण सम्पन्न हुनुअगावै यो पार्कको चर्चा र प्रशंसा हुन थालिसकेको छ । सोमबारकै कुरा गरौं न । षुष २० गतेलाई धरान सहर स्थापना दिवस अर्थात धरान डे कोर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक थाइमस ग्रन्थीको क्यान्सर भएका विरामीको सफल अप्रेशन गरिएको छ । तेह्रथुम घर भएका करिब ३५ बर्षीय ती युवाको प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेज जैसवाल र उनको टिमले सफल अप्रेशन गरेको हो । ती विरामीलाई थाइमसको क्य ...
धरान: कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उत्साह जगाउने गरि धरानको वडा नं २० मा करोडौं लगानीमा पार्क बनिरहेको छ । धरानको चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा नजिकै कालीमाटीमा सेक्ष एडभेञ्चर पार्क निर्माण भइरहेको हो । यो पार्क धरानका पर्यटन व्यवसायीद्धय वासुदेव वराल र एलिना मगरको लगानीमा नि ...
धरान: राजश्व छली गरेको आशंकामा धरान १२, राम निवासस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले छापा मारेको छ । राजश्व कार्यालयले कारोबारको आवश्यक कागजपत्र नभेटिए पछि रामनिवासमा सिल गरेको जनाएको छ । राजश्व अनुसन्धान इकाई कार्यालयका प्रमुख दिपक खड्काले शंकास्पद कारोबार भएक ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेतासमेत रहेका शेरधन राईले १५ जना सांसदहरुलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने सांसदहरुले तोकिएको अवधीभित्र स्पष्टीकरण पेश नगरेपछि निलम्बन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ...
धरान: नेकपाको प्रचण्ड-माधव समुहले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । उक्त समुहले हिजो बिहान ९ बजे संसदीय दलको बैठक बसेर दलको नेतबाट राईलाई हटाएको र भीमप्रसाद आचार्यलाई नेता बनाउने निर्णय गरेको प्रदेशसभा सचिवालयमा जनकारी गराएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको सेवा भरपर्दो नभएको भन्दै फ्याकल्टी, जुनियर रेसिडेन्ट एवं विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा सुविसुको एकाधिकार भएको तर सेवा भने ज्यादै सुस्त एवं दयनीय अवस्थामा रहेको भन्दै फ्याकल्टी, रेसिडेन्ट एव ...
धरान: प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले किरात समुदायले मनाउने उधौली, नेवार समुदायको योमरी पुन्हि र गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोतर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित