धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले आज दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ...
धरान: प्रदेश नं १ का यातायात व्यवसायीहरुले पनि संघीय सरकारले गरेको निर्णय अनुसार नै असोज ५ गतेदेखि यातायात सञ्चालन गर्न सहमत भएका छन् । सरकारले सञ्चालनको वातावरण तयार नगरे असोज १ गतेदेखि नै स्वतस्फुर्त यातायात चलाउने चेतावनी व्यवसायीहरुले दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगको आज भर्चु ...
धरान: असोज १ गतेदेखि यातायात सञ्चालनको वातावरण तयार गर्न प्रदेश १ का यातायात व्यवसायी तथा मजदुरहरुले सरकारसँग आग्रह गरेका छन् । कोभिडको कारण करिब ६ महिनादेखि ठप्प रहेको यातायात असोज १ गतेदेखि सरकारले नखुलाए व्यवसायी तथा मजदुरहरु आफैले स्वतस्फुर्तरुपमा सञ्चालन गर्ने पनि उद्घोष गरेका छन् । विभिन्न या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पुर्ण सुरक्षा उपायहरु ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित आज साँझ ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना ३ दिन अघि मात्र भोजपुरबाट आएका व्यक्तिको पनि संक्रमण पुष्टि भएको छ । अरु ७ जना धरानका नै बासिन्दाहरु हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रहरी हिरासतमा रहेकी ...
धरान: धरान उपमहानगरपालिकामा असोज १ गतेदेखि अनलाइन कर प्रणाली सेवा सुरु गर्ने भएको छ । उपमहानगरपालिकाले कर प्रणालीलाई करदाता मैत्री, सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गर्ने तयारी गरेको हो । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि ...
इटहरीः क्याम्पस स्थापनाको ३२ वर्षपछि इटहरीको जनता बहुमुखी क्याम्पसले पहिलो महिला क्याम्पस प्रमुख पाएको छ । इटहरी निवासी डा.गीता अधिकारी क्याम्पस सेवा प्रवेशको २१ वर्षपछि प्रमुख पदमा नियुक्त भएकी हुन् । वि.सं. २०५६ साल असोज २ गते प्राध्यापकको रूपमा जनता क्याम्पस भर्ना भएकी अधिकारी २०६७ सालमा तत्काली ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन् । जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि सम्बोधन नभए पछि आजदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा शुरु गरेका हुन् । जुनियर रेसिडेन्टहरु कोभिड अस्पतालको ...
धरान: धरानमा आज (आइतबार) साँझ एकै वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् । धरान १६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ २६ गते एन्फा एकेडेमीमा स्वाब लिइएकाहरुमध्ये एकै वडाका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाएको भन्दै २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापनज जानकारी पत्र बुझाउदै २४ घण्टाभित्र मागहरु पुरा नगरे २९ गतेदे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित