धरान: माक्स नलगाई धरान बजार क्षेत्रमा हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज पहिलो दिन करिब ४५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा डेढ घण्टा जति राखेर सम्झाई बुझाई घर पठाइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ...
धरान: नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापा क्षत्रीलाई आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले ५२ बर्षीय थापालाई २८ औं आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी वरीयतामा पहिलो नम्बरमा थि ...
धरान: डाक्टरको प्रेस्क्रिप्सन(सिफारिश पुर्जी) विना औषधी बिक्री गर्ने धरानको भानुचोकस्थित एक मेडिकल हलका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुमन मेडिकल हलमा सञ्चालक ५३ बर्षीय विनयकुमार गुरुङ रहेका छन् भने मेडिकल पसलमा औषधी खरीद गर्ने धरान १० का २० बर्षीय सम्यक श्रेष्ठ, धरान १५ का ...
धरान: आज धरानमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक महिला र पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसा ...
धरान: घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने मास्क लगाउनु भएको छ कि छैन ? अब होसियार रहनुस् । किनभने, मास्क नलगाई घरबाहिर निस्किए अब प्रहरीले पक्राउ गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै सर्वसाधारणहरुको आवतजावत बाक्लिएको तर सचेतनामा ख्याल नगरेको पाइए पछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्रा ...
धरान: असार २५ गतेदेखि देशभरिका नदीको बहाव बढ्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले आज बाढी पुर्वानुमान बुलेटिन प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आगामी तीन दिन असार २४ गतेसम्म प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने र ...
विराटनगरः प्रदेश १ का नेकपाका जिल्ला नेताहरुले पार्टीलाई फुटको दिशातर्फ लग्न नहुने साझा धारणा बनाएका छन् । आज विराटनगरमा सबै जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टी नेतृत्वलाई दबाब दिन प्रदेश एक नेकपाको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० हजार भन्दा बढी पिसिआर परीक्षण भएको छ । प्रतिष्ठानमा तीन महिनाको अवधिमा १० हजार बढी स्वाबको नमुनाको परीक्षण भएको हो । प्रतिष्ठानमा चैत १६ गते पिसिआर परीक्षणको लागि ल्याब स्थापना गरिएको थियो । त्यसयता प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा १० हज ...
धरान: कोभिड १९ को महामारीको कारण इतिहासमा नै पहिलो पटक नेपालमा ब्रिटिश गोर्खा सैनिकको भर्ती रोकिएको छ । बर्षेनी नेपाली युवाहरु ब्रिटिश सैनिकमा भर्ती हुने सपना बोकेका हुन्छन् । तर यो बर्ष भने गोर्खा भर्तीको छनौट नहुने जानकारीको सुचना ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाले आफ्नो वेभसाइटमार्फत दिएको छ । ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा २३२ जना कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ४ हजार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित