धरान: प्रहरीले नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरानबाट पक्राउ गरेको छ । गए राती धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई धरान १५ बाट पक्राउ गरेको हो । उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रा ...
विराटनगरः औद्योगित नगरीको परिचय पाएको प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनी केन्द्रको निर्माण शुरु भएको छ । विराटनगर– ३ मा बन्ने अत्याधुनिक सुविधासम्पन्न प्रदर्शनी स्थल ३ विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिने छ । उद्योग संगठन मोरङले सत्यनारायण मन्दिरको २ विगाह जमिन ९५ वर्षका लागि लिजमा लिएको छ ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ...
धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभामा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आगामी आर्थिक बर्ष २०७६/०७८ को नीति तथा कार्यक्रम, बजेट उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकी छिन् । मेयर तिलक राईको अध्यक्षतामा शुरु भएको नगरसभामा उपमेयरले नीति, कार्यक्रम र बजे ...
विराटनगरः प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्व घटिको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४ अर्व १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाको बजेट ल्याएको महानगरले आउँदो आर्थिक वर्ष २०७७÷०८८ का लागि ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाको बजेट ...
धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवार ...
धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् । नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम् ...
धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ । मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अ ...
धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज ५३८ जना कोरोना संक्रमण थपिएको जानकारी दिएका हुन् । ती मध्ये ४४८ जना पुरुष र ९० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुलस ...
धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित