काठमाडौँ: नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पताल धनगढीमा ती संक्रमित व्यक्ति उपचारर ...
धरान: लकडाउनले गर्दा आम नागरिकहरुमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको छ । शुक्रबार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको हो । बैठकले मानिसह ...
विराटनगर: कोरोना भाइरस नियन्त्रणको लागि सरकारको आह्वानमा जारी लकडाउनले सर्वसाधारणको दैनिक जनजीवन असहज हुदै गएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा सर्वपक्षीय छलफल भएको छ । मुख्यमन्त्री राईको आह्वानमा शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक भएको हो । मुख्यमन्त ...
एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको ज ...
धरान: विदेशबाट घर फर्किएका नागरिकहरु आफै सजग भएर होम क्वारेन्टाइनमा नबसिदिदा जनप्रतिनिधिहरुलाई निक्कै हैरानी भइरहेको छ । वडाबासीहरुमा पनि कोरोना भाइरस(कोभिड १९)को उपचार प्रक्रियाबारे पुर्ण जानकारी नहुदा अनेक भ्रमहरु फैलिएका छन् । कतिपय वडाका जनप्रतिनिधिहरुले सामाजिक सञ्जालबाट त्रसित नहुन भन्दै सुचन ...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा केही समस्या भएपछि राती नै अस्पताल भर्ना गरिएको छ । उनलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह ...
धरानः विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पछि दुई साताभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । गृहमन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विगत १५ दिनयता विदेशबाट आएका व्यक्तिहरुको खोजी कार्य तीब्ररुपमा गरिरहेको छ । अहि ...
इटहरीः प्रदेश एकका विभिन्न स्थानमा ३ सय ८२ ट्राफिक प्रहरी पछिल्लो सरकारको निर्णय कार्यान्वयन गराउन सडकमा खटिएका छन् । सरकारले एक साताका लागि सिंगो मुलुक लकडाउन गर्ने घोषणा गरेसँगै बिदामा रहेका प्रहरीसमेत कार्यक्षेत्रमा पुनः खटिएका छन् । सामान्य माक्सको भरमा सडकमा खटिएका ट्राफिकलाई अत्याधुनिक ...
धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । यो मन्दिरप्रति आम मानिसहरुको ठुलो आस्था छ । अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने यो मन्दिर ३ दिन यता भने सुनसान छ । स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठका अनुसार बुढासुव्वामा दर्शन गर्न र पुजा गर्न दैनिक एक हजार ...
इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् । इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई को ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित