धरान: बेङ्लोरबाट आएका लाहानका युवालाई हिजो साँझ टाँडी क्वारेन्टाइनमा पठाइए पनि मध्यराती नै धरान ल्याइएको छ ।ज्वरो आएको पाइए पछि उनलाई मध्यराती करिब डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पठाएको छ । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि आर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि चैत १८ गतेसम्म पुर्णरुपमा लकडाउनको घोषणा गरेको छ । यो अवधिमा सर्वसाधारणहरुलाई मात्र होइन, वीपीकै शिक्षक एवं कर्मचारीहरुसहित सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द रहनेछ भने अति सिकिस्त, ज्वरो ...
धरान: आजदेखि धरानमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गरिने भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले यस्तो निर्णय लिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज बुधबारदेखि कसैलाई पनि बाहिर निस्क ...
विराटनगरः जोगवानी रानी नाका हुनै भारतबाट स्वदेश फर्कन चाहने नेपाली अलपत्र परेका छन् । उनीहरुलाई कसरी सीमाभित्र्याउने भन्ने बारे जिल्ला प्रशासन र प्रदेश सरकार बीच समन्वय नहुदा अलपत्र परेका हुन् । उनीहरुलाई के गर्ने भनेर साँझसम्म पनि ठोस निर्णय हुन सकेको छैन । जसका कारण विहानदेखि उनीहर दशजगामा बसिरहे ...
धरान: लकडाउन उल्लंघन गरेर गुडेका २५५ वटा निजी सवारीको चाबी प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । यो संख्या साँझ ५ बजेसम्मको हो । धरानको विभिन्न स्थानबाट प्रहरीले लकडाउन उल्लंघन गरेर हिडिरहेको अवस्थामा ती सवारीलाई रोकेर चाबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले ...
विराटनगरः प्रदेश एक सरकारले कोरोनाको सम्भावित जोखिमको सामना गर्न दश करोडको कोष स्थापना गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुुवेदीले जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्र ...
धरान: विदेशबाट आएपनि होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पठाइएका धरान १६ का ३ जना युवाहरुले सर्त पालना नगरी बाहिर घुमफिर गरिरहेको पाइएको छ । तीन युवाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि उनीहरु बाहिर खुलारुपमा हिडडुल गरिरहेको पाइएको छ । यो कुरा बाहि ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) संक्रमित पुष्टि भएकी युवतीसँगै कतारबाट आएको भनिएका एक युवालाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाए पनि उनी घरमा भने क्वारेन्टाइनमा नबसेको खुलेको छ । धरान १६ स्वामी चोकका ती युवा आज बिहान पनि चुरोट किन्न पसल पुगेको उनका एक छिमेकीले बताए । नाम नखुलाउन आग्रह गर्दै ...
धरान: धरानमा भोलीदेखि औषधी पसलबाहेक केही पनि खोल्न नदिइने भएको छ । आज उपमहानगरपालिकामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको र संक्रमणको आशंका भएका व्यक्तिहरु उपचारमा आउदा जोखिम हुने भएकोले सबैलाई घरभित्रै रहने गरि यस्तो निर्णय गरिएको मेयर तिलक ...
विराटनगरः प्रदेश एकका विराटनगर लगायत आसपासका शहरहरुमा लकडाउनको उल्लंघन गर्ने सवारीसाधनहरु सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सरकारले आज विहान ६ बजे देखि मुलुक लकडाउन गर्ने हिजो साँझ नै घोषणा गरेको थियो । यो घोषणा सँगै आज विराटनगर, इटहरी, दुहवी, विराटचौक, इनरुवा लगाएतका स्थानमा सुरक्षाकर्मी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित