धरान: धरान १० के रन ८ औं नेवा च्यारिटी शनिबार(हिजो) भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यति सफल भयो कि अतिथि वक्ताहरुले आयोजक र कार्यक्रमबारे खुलेरै प्रशंसा गरे । अझ धरानका मेयर तिलक राईले त आगामी बर्ष धरान १० के रनलाई यथोचित बजेट विनियोजन गर्ने आश्वासन मात्र दिएनन्, हरेक साता यलम्बर सामुदायिक ...
इटहरी: तीर्थयात्रामा गएका १० जनाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल बनेको छ । दुर्घटनामा परी इटहरीको वडा १० का मात्रै ६ जना तीर्थयात्रीको ज्यान गएको छ । दुर्घटनामा कुल १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउने १० मध्ये अरु इटहरी ११, १२ र दुहबीका छन् । तीर्थयात्राहरु सवार बस शुक् ...
धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...
धरान: आयोजक धरान फुटबल क्लब २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा नै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । आज धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय स ...
धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण आजदेखि शुरु हुदैछ । धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारत दार्जिलिङको यु.के.एफसिबीच हुनेछ । धरानका मेयर तिलक राईले गर्ने प्रतियोगिता फा ...
धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...
धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् । आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति र रजिष्ट्रार पद रिक्त भएको लामो समय वितिसकेको छ । दुई प्रमुख पदाधिकारी नहुदा प्रतिष्ठानको महत्वपुर्ण कार्यहरु प्रभावित छ । सरकारले उपकुलपति नियुक्ती गर्ने भनेर झण्डै दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो । सहकुलपति तथा स्वास्थ्यमन्त्र ...
धरान: आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा हिन्दु आराध्य देव महादेवको पूजाआराधाना भइरहेको छ । शिवरात्रिकै अवसरमा आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि भक्तजनहरुको घुँइचो छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजन, साधुसन्त तथा भिख माग्नेहरुको बिहानैदेखिको भीड छ । पिण्डेश्वर बाबाधाम समितिका अध् ...
मोरङ: मोरङको सुन्दरहरैचा भर्जना पुलस्थित एक घरमा डेराबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेकोछ । प्रहरीले नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको हो । प्रहरीले दर्जीसहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई पक्राउ गरेको जनाएको छ । बि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित