धरान: धरानमा माघ २५ गतेदेखि जारी प्रदेश नं १ स्तरीय पाँचौं पुष्प प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । पाँचौं सँस्करणको मेलामा यसपाली आयोजकले अपेक्षा गरेवमोजिम अवलोकन र कारोबार हुन सकेको छैन । चार दिनको मेला सकिदासम्म अवलोकन गर्न न्युन उपस्थिति छ भने कारोबार पनि विगतको मेलामा भन्दा कम भएको व्यवस ...
धरान: गत पुष २५ गते धरानको मुख्य बजार तथा भानुचोक क्षेत्रको यातायात व्यवस्थापन गर्न कार्यदल गठन गरिएको थियो । दश दिनभित्र प्रतिवेदन पेश गर्न भनिए पछि कार्यदलले ढिला गरि शुक्रबार मात्र प्रतिवेदन बुझायो । कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल, अन्तरक्रिया र स्थलगत अध्ययन गरेर प् ...
धरान: धरानको बजार क्षेत्रमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । गत पुष २५ गते वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको हो । कार्यदललाई १० दिनको समय दिएपनि एक महिना समय लगाएर मात्र प्रतिवेदन बुझाएको ह ...
धरान: विगतमा २ पटक फैसला भइसकेको र पुनरावलोकन गर्ने निस्सा प्रदान गर्न पनि अस्वीकार गरेको सर्दु जलाधार क्षेत्रको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलाशमा पेश गर्न आदेश दिएको छ । यो आदेशसँगै अब सर्दु जलाधारको विगतमा भएको २ वटा फैसला पुर्ण इजलाशबाट वदर हुने सम्भावना भएको कानुनका जानकारहरु बताउँछन् । ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित अधेरी खोला किनारको खेलमैदान सिमांकन गर्ने क्रममा बुधबार पनि उपमहानगरले डोजर चलाएको छ । वडा कार्यालयले नै खेलमैदान बनाउन खोला (मैदानपुर्व) तर्फ रिटेनिङ वाल लगाएपनि चारैतिर सिमांकन नगर्दा अतिक्रमण हुने क्रम रोकिएको थिएन । खेल मैदानकोरुपमा नै उक्त सार्वजनि ...
धरान: धरान वडा नं ९ तर्फ पनि पुतलीलाइन सडकलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्न वडा कार्यालयले पहल थालेको छ । वडा कार्यालयले स्थानीय घरधनीहरुको भेला गरेर कुन्दन श्रेष्ठको संयोजकत्वमा पहल समिति गठन गरेको थियो । उक्त समितिको समन्वयमा आज (सोमबार) वडा नं ९ तर्फको पुतलीलाइन सडक नापजाँच कार्य सम्पन् ...
धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ । सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनी ...
धरान: एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की परेको छ । खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा मेयर साम्पाङल ...
धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिक ...
धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित