समाचार

    Showing 1,211-1,220 of 1,676 items.
  • इटहरीमा सडक बालबालिकाहरुको परिक्षण गरिने

    धरान: इटहरी उपमहानगरले इटहरीमा रहेका सडक बालबालिकाको पिसिआर परीक्षण गर्ने भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा सडक बालबालिकाको दीगो ब्यबस्थापनका बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो । उपमहानगर, इलाका प्रहरी कार्यलय, भ्वाइसफ चिल्ड्रेन, उद्योग बाणिज्य संघ, नागरिक ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,059 पटक पढिएको
    • क्लिक धरान
  • गोरू काटेर खाएको आरोपमा ३ जना पक्राउ

    झापा: झापाको अर्जुनधारा ५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र २७ बर्षीय टिकाराम दनुवार रहेका छन् । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको आरोप छ । उनीहरुले गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबार ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,371 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि मौसम खुल्दै जाने

    धरान: केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने ब ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,711 पटक पढिएको
    • क्लिक धरान
  • दुई जनाको लडेर, एक जनाको माइक्रोको ठक्करले मृत्यु

    धरान: विभिन्न घटनामा प्रदेश नं १ मा हिजो ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २ जनाको लडेर मृत्यु भएको हो भने एक जनाको माइक्रोको ठक्करले मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईनरुवा ९ का ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे खेतमा ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,001 पटक पढिएको
    • क्लिक धरान
  • सञ्चालन गर्न नमिल्ने सेवा र कार्यको सुचीसहित सुनसरी प्रशासनले जिल्लाको सबै स्थानीय तहलाई पठायो पत्र

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सुचना जारी नभएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्न स्थानीय तहहरुलाई सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई सरकारको निर्णय पठाउदै अर्को सुचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने गरि विभिन्न सेवा र कार्यहरुको सुची पठाएको हो । मन् ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 5,413 पटक पढिएको
    • क्लिक धरान
  • ४९ बोतल लागुऔषधसहित सुनसरीबाट एक पक्राउ, अर्का फरार

    धरान: सुनसरीको इनरुवा नगरपालिका १ गोलपार्क नजिकबाट एक युवालाई ठुलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने हरिनगर गाउँपालिका ७ घुस्की बजारका अकमुल अन्सारी रहेका छन् । उनीसँगैका अर्का घुस्की ६ का १९ बर्षीया मो.इन्तियाज अन्सारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,278 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना कानेपोखरी १ मोरङका ५५ बर्षीय पुरुष छन् भने अर्का प्रदेश नं २ को सप्तरी जिल्लाका ७० बर्षीय पुरुष छन् । प्रतिष्ठानका अनुसार राजविराज ३ सप्तरीका ७० बर्षीय पुरुषको हिजो रात ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,427 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर सहित ३ जना पक्राउ

    झापा: झापाको अर्जुनधारा ११, बसपार्क र बिर्तामोड भगवान चोकबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन् । अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी पनि पक्राउ परेका छन् । बिशाल र नर प्रसाद ११ ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,174 पटक पढिएको
    • क्लिक धरान
  • मावली घरको छतबाट खसेर एक बालिकाको मृत्यु

    झापा: झापा बिर्तामोड ५ मा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ल ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,046 पटक पढिएको
    • क्लिक धरान
  • एचआइभी संक्रमित एकल महिला परिवारलाई लायन्स विजयपुरद्धारा राहत वितरण

    धरान: लायन्स क्लव अफ धरान विजयपुरले एचआइभी संक्रमित दश जना एकल महिला परिवारलाई खाद्यान्न प्रदान गरेको छ । क्लवले बिहिवार धरान पोजिटिभ समुहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न प्रदान गरेको हो । खाद्यान्न सामग्रीमा १० केजी चामल, १ केजी दाल, १ केजी चना, १ केजी नुन र १ लिटर तेल रहेको क्लवका ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,418 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित