धरान: एमाले सुनसरीको दुवै कमिटीको संयुक्त बैठकको क्रममा बुधबार इटहरीका मेयर द्धारिकलाल चौधरीको कारण केहीबेर तनाव भएको छ । बैठक आफ्नो अध्यक्षतामा हुनुपर्ने भन्दै चौधरीले माइक खोसेर बोल्न खाजेका थिए । औपचारिक कार्यक्रम शुरुवात हुदा नै उनले कार्यक्रम सञ्चालक रहेका खेमराज पोख्रेलको माइक खासेर केही ...
धरान: नेकपा एमाले सुनसरीको संयुक्त बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत छन् भने सचिवमा पर्शुराम यादव र स ...
धरान: एमाले सुनसरीको आज बोलाइएको दुई कमिटीको संयुक्त बैठकमा धरानबाट जेठ २ अघिको कमिटीका जिल्ला सदस्यहरु सहभागी नहुने भएका छन् ।आज बिहान होटल ड्रिमल्याण्डमा आयोजना भएको छुट्टै भेलाले उक्त संयुक्त बैठक आधिकारिक नभएकोले धरानबाट सहभागी नहुने निर्णय गरेको हो । बैठक पछि जारी प्रेश विज्ञप्तीमा प्रदेशको कार ...
धरान: नेकपा एमाले सुनसरीको दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने नेताहरुको सहमतिप्रति रमेश बस्नेत र उनीपक्षीय धरानका नेताहरु असन्तुष्ट भएका छन् ।१० बुँदे सहमति, पार्टीको निर्देशन विपरीत सुनसरी जिल्लाको संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनको सहमति गर ...
धरान: नेकपा एमाले सुनसरीको संस्थापन पक्षले राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने कार्यलाई स्थगित गरेको छ । एमाले सुनसरीको विवाद अन्त्य गर्दै बुधबार बिहान ११ बजे दुवै कमिटीको संयुक्त बैठक बस्ने भएपछि संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि छनौटको कार्यक्रम स्थगित गरेको हो । संस्थापन पक्षको ...
धरान: संघीय सरकारले प्रदेश १ सहित कणाली र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाउने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई हटाउने निर्णय गरेको हो । अधिकारीलाई प्रदेश प्रमुखबाट हटाएर प्रदेश १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङलाई ...
धरान: नेकपा एमाले सुनसरीको विवाद समाधान गर्ने सहमति भएको छ । महाधिवेशन नजिकिदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल भएको थियो । उक्त छलफलमभा सहमति जुटेको र भोली (बुधबार) इनरुवाको ओम साइ पार्टी प्यालेसमा दुवै कमिटीको संयुक्त बैठक बस्ने तयारी भएको संस्थापन पक्षको जिल्ला कमिट ...
विराटनगर: प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको ...
धरान: नेकपा एमालेको सुनसरी जिल्ला कमिटीको दुई पक्षको विवाद समाधान गर्न रमेश बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउन कार्यदलले पत्रमार्फत निर्देशन दिएको खुलेको छ । एमालेले प्रदेश नं १ को जिल्लाहरुमा विवाद समाधान गर्न नेता सुभाष नेम्बाङ संयोजक रहेको एक कार्यदल गठन गरेको थियो। उक्त क ...
धरान: नेकपा एमाले सुनसरीले १० औं महाधिवेशनको प्रतिनिधि छनौट गर्ने कार्ययोजना तथा कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको पदाधिकारीहरुको बैठकले महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका र कार्ययोजना पारित गरेको हो । जिल्ला कमिटीले निर्णयबारे सर्कुलरस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित