धरान: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झगडा मिलाउन नसक्दा प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । धरान उपमहानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको विवाद मिलाउन ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको समाना गर्न सरकार तयार गरेको बताएका छन् । आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोतिज समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावबाट सरकार भाग्न खोजेको, तर्किन र पन्छिन खोजेको नभै केह ...
धरान: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख अधिकारीले आज शुभकामना सन्देश जारी गर्दै ‘शहिदको सपना साकार पार्नु हामी सबै नेपाली नागरिकको परम कर्तब्य भएको बताएका छन् । उनले जिम्मेवारीसहितको स्व ...
धरान: धरान जेसीजको निवार्चित पदाधिकारीहरुको पदस्थापना भएको छ । बर्ष २०२१ को लागि नवनिर्वाचित अध्यक्ष मणिराज अधिकारीलाई बर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले सपथ ग्रहण गराएर पदभार सुम्पेका थिए । नवनिर्चित अध्यक्ष अधिकारीले महासचिवमा कृष्ण केसी, कोषाध्यक्षमा सजुला श्रेष्ठलाई मनोनित गरेका छन् भने का ...
धरान: सत्तारुढ दल नेकपाको विभाजनको असर बुधबार धरानको कार्यपालिका बैठकमा पनि देखियो । औपचारिकरुपमा पार्टी विभाजन नभइसके पनि अब धरानको कार्यपालिकामा ३ दलको उपस्थिति हुने देखिएको नेकपाकै एक वडाअध्यक्षले बताए । बैठकमा भुमिहिन दलिन, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत सकंलनको लागि नगरस्तरीय समि ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चलिरहदा आज बुधबार बैठक कक्षमा नै अचानक कुकुर प्रवेश गर्यो । महत्वपुर्ण एजेण्डामा छलफल भइरहद बैठकस्थलमा कुकुर प्रवेश गरेपछि केहीबोर बैठक नै रोकियो । एक कर्यापालिका सदस्यका अनुसार उक्त कुकुर २ पटक बैठक हलभित्र प्रवेश गरेको थियो । पटक पटक कुकुर वैठक कक्षमा ...
धरान: राष्ट्रिय प्रजातन्त्र दिवस धरानमा पनि ३ दिनसम्म मनाइने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर देशभर विविध कार्यक्रम आयोजना गरि मनाउने गृहमन्त्रालयको निर्णय अनुसार फागुन ६, ७ र ८ गते धरानमा पनि मनाइन लागिएको हो । यसको लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ । उपमहान ...
विराटनगर: गएको मंसिर तेस्रो साता मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि अपहरण पछि हत्या गरिएको घटनामा प्रहरीले विप्लव समुहका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित ४२ जना नेता, कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले विप्लव समुहका शिर्ष नेताहरुसहित ४२ जनालाई मुद्दा चलाउ ...
धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले साइबर सेना लगाएर नागरिकहरुलाई धम्क्याउने, तर्साउने प्रयास गरिरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो ...
धरान: प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रर्दशन गर्ने क्रममा नेपाली कांग्रेसले धरानमा पनि विरोधसभा आयोजना गदैछ । विरोध सभाअघि धरानको छाताचोकबाट वृहतरुपम विरोध र्याली निस्किएको थियो । छाताचोकबाट शुरु भएको विरोध र्याली भानुचोक, माछाभौडी हुदै सिंहदेवी चेकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभाला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित