धरान: लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा नेपाली कांग्रेसले पनि खाद्यान्न सहयोग गरेको छ । नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले २ हजार किलो चामल सहयोग गरेको हो । कोरोनाको महामारीबाट जोगिन सरकारले लकडाउन गरेपछि विपन्न परिवार तथा श्रमि ...
पाँचथर: पाँचथरको फिदिम नगरपालिका ५ का वडाअध्यक्षको निधन भएको छ । वडा ५ का ३७ बर्षीय वडाअध्यक्ष लिलानाथ तुम्बापोको उपचारको क्रममा झापाको बि एण्ड सि अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई उपचारको लागि झापाको विर्तामोडस्थित अस्पतालमा ल्याइ ...
धरान: धरान उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण तयारी थालेको छ । राहत वितरणको लागि आजदेखि राहत प्याकिङ गर्न शुरु भएको छ । उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा राहत सामग्री भण्डारण गरेको छ भने त्यही आजदेखि राहतको लागि प्याकिङ गर्न पनि थालेको हो । राहत समग्री प्याकिङ गर्न रेडक्रसकर्मीहरुले सहयोग ...
धरान: धरानमा लकडाउनमा समस्यामा परेका विपन्न परिवारलाई एक द्धार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि वडा अध्यक्षहरुले दोहोरो नपर्ने गरी आफैले राहत वितरण गर्न पाउने भएका छन् । आज दिउँसो बसेको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले एक द्धार प्रणालीबाट गरिनु राम्रो भएपनि राहत विरणमा ढिलाई भइरहेको भन्दै वडा ...
धरान: इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले धरानमा कोरोना संक्रमणको जोखि भएकोले लकडाउनलाई झन् कडा पार्न आवश्यक भएको बताएका छन् । धरान उपमहानगरपालिकामा बुधबार भएको सुरक्षा संयन्त्रको बैठकमा उनले सुनसरी भारतसँग सिमा जोडिएको कारण र वीपी हस्पिटल भएको कारणले धरान जाखिममा भएको बताएका ...
धरान: लकडाउनको कारण घर जान नपाएर होस्टल तथा डेरामा रहेका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस, धरानस्थित नेवि संघ इकाई कमिटिले खाद्यान्न सामग्री उपलब्ध गराएको छ । लकडाउनले समस्यामा परेका विद्यार्थीहरुको डेरामा नै पुगेर संघले आज राहत वितरण गरेको हो । संघका कार्यवाहक सभापति एवं ...
धरान: धरानमा आज बुधबार सम्पन्न भएको सुरक्षा संयन्त्रको बैठकले दोस्रो चरणको लकडाउनलाई झन कडा बनाउने निर्णय गरेको छ । धरानका मेयर तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा भएको बैठकले लकडाउन झन् कडा बनाउने निर्णय गरेको हो । धरानमा कोरोना संक्रमणको जोखिम अलि बढी भएकोले लकडाउन कडा बनाउने निर्णय गरिएको र ...
धरान: कोरोना भाइरस(कोभिड १९) रोकथामको लागि जारी लकडाउनले समस्यामा परेका विपन्न परिवारको लागि राहत संकलन, वितरण र समन्वयको लागि धरानमा सर्वपक्षीय राहत समिति गठन भएको छ । आज धरान उपमहानगरपालिकाको आह्वानमा भएको सर्वपक्षीय बैठकले नगर प्रमुख तिलक राई संयोजक रहने गरी ९ सदस्यीय नगरस्तरीय समिति गठन गरेको ह ...
धरान: लकडाउनलाई कसरी अझै प्रभावकारी बनाउने भन्नेबारे छलफल गर्न धरान उपमहानगरपालिकाले आज सर्वदलीय र सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । उपमहानगरपालिकामा आज दिउँसो १ बजे सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा धरानका पुर्व नगरप्रमुख तथा अगुवाहरुलाई पनि निमन्त्रणा गरिएको मेयर तिलक राईले बताए । ‘य ...
धरान: कोरोना भाइरस संक्रमणबाट जोगाउन जारी लकडाउनले आमजनतालाई धेरै समस्या पारेको भन्दै नेकपा धरान उपमहानगर कमिटिले यो विपदको बेला जनता तथा व्यवसायीहरुलाई प्रत्यक्ष राहतका कार्यक्रम घोषणा गर्न माग गरेको छ । धरान उपमहानगरपालिकामा मेयर तथा उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाउदै नेकपा धरानले यस्तो माग गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित