धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिका नवनिवार्चित अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पार्टीलाई एकढिक्का बनाउने र धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य बनाउने बताएका छन् । धरान ८ स्थित सभागृहमा आज (सोमबार) भएको निर्वाचनबाट अध्यक्षमा विजयी भएपछि भट्टराईले क्लिकधरानसँग स ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज) निवार्चित भएका छन् । नगर सम्मेलन भएको झण्डै ३ महिना पछि आज (सोमबार) भएको निर्वाचन प्रक्रियाबाट माओवादी केन्द्र धरानले अध्यक्षमा भट्टराईसहित पदाधिकारीहरु निवार्चित गरेको हो । अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने ...
धरान: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १ नम्बर प्रदेशको प्रथम अधिवेशनबाट रामकुमार धमलाको अध्यक्षतामा ६० सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ । सुनसरीको ईटहरीमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा जगतप्रसाद मगर र खुमा गुरागाईलाई निवार्चित गरेको छ भने सचिवमा ओम वहादुर खड्का, कोषाध्यक्षम ...
धरान: नेकपा माओवादी केन्द्र धरानको नेतृत्व चयनको लागि निर्वाचन भइरहेको छ । धरान ८ स्थित सभागृहमा अध्यक्षसहित पदाधिकारी चयनको लागि मतदान भइरहेको छ । अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज), उद्धव लिम्बु र सिपि बजगाईले उम्मेदवारी दिएका छन् । यस्तै, खुला २ जना उपाध्यक्ष पदमा सम्फर तामाङ, विष्णुकुमार ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको पदाधिकारी चयन सर्वसम्मतरुपमा गर्ने प्रयास असफल भएको छ । पार्टी कार्यालयमा पहिलो पुर्ण बैठक बसेर बिहान सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भएपनि सहमति जुट्न सकेन । सहमति नभएपछि अहिले धरान ८ स्थित सभागृहमा निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचनमार् ...
धरानः आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धरान वडा नं १६ ले संगठन विस्तारको अभियानलाई तीब्रता दिएको छ । कांग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र वस्तीहरुमा संगठन विस्तारको अभियानलाई तिव्रता दिएको हो । वडा कार्यसमितिले हालसम्म ७ वटा टोल समितिहरु ग ...
धरान: किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन र ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । धरानमा फागुन २८ देखि ३० गतेसम्म भएको सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई ...
विराटनगर: प्रदेश नं. १ सरकारले ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने गरि विधेयक दर्ता गरेका हो । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजि ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको यातायात व ...
धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए । गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित