विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली, गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किरातहरुले मनाउने साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वा ...
धरान: मकुना हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएपछि आन्दोलनरत कोशी गाउँपालिकाका हात्ती पीडित स्थानीयबासी र प्रशासनबीच सहमति जुटेको छ । कोशी टप्पु बन्यजन्यु आरक्षमा दिउँसो भएको वार्तामा तत्कालकोलागि सहमति जुटेपछि मृतक १९ बर्षीय मोती कामतको शव पोष्टमार्टमको लागि इनरुवा अस्पताल लगिएको छ । सुनसरीक ...
धरान: मकुना हात्तीले गए राती कोशी गाउँपालिकामा पुनः एक जनालाई आक्रमण गरेर ज्यान लिएपछि स्थानीयबासीहरु आन्दोलित भएका छन् । हात्ती पीडित स्थानीयबासीहरुले आज बिहानैदेखि पुर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा सडकमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । मकुना हात्तीले पछिल्लो दुई साताको अवधिम ...
धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको पाथीभारा मन्दिर क्षेत्रको वनमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको छ । डढेलो नियन्त्रणबाहिर गएर पाथीभारा मन्दिरलाई नै जोखिम भएपछि आज दिउँसो हेलिकप्टरको मद्दतले पानी खन्याएर निभाउने प्रयास गरिएको हो । पाथीभारा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र् ...
धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डेढलो अझै नियन्त्रणमा आएको छैन । ठुलो क्षेत्रफलमा फैलिएको डढेलो प्रसिद्ध धार्मिकस्थल एवं शक्तिपिठ पाथीभारा मन्दिर नजिकैसम्म पुगिसकेको छ । जसले गर्दा पाथीभारा मन्दिर पनि जोखिममा रहेको भन्दै चिन्ता प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टेलमा साथी लिएर प्रवेश गरेका एक इन्टर्न विद्यार्थीले गुण्डागर्दी शैलीमा तोडाफोड गरेका छन् । गए राती करिब ११ बजेतिर इन्टर्न रोशन यादवले होस्टेलमा तोडफोड गरेका हुन् । मादकपदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई पनि अवैधरुपमा ...
विराटनगर: प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्दार गरिएको हो । झापा, मोरङ र सुनसरीमा अव सडकमा सहयोगापेक्षी सडकआश्रित मानवहरु नदेखिने सामाजिक विकास मन्त्री ...
धरान: सुनसरीका सडक मानव तथा बालबालिकाहरुलाई प्रदेश १ सरकारले उद्दार गरेर सम्बन्धित संघसंस्थालाई जिम्मा लगाएको छ । प्रदेश १ को सडकहरुलाई सडक मानव मुक्त बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले सडकबाट मानिसहरुलाई उद्दार गरेको हो । समाजिक विकास मन्त्रालयको संयोजनमा सहयोगापेक्षी सडक मानवहरुलाई उद्दार तथा प ...
धरान: इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को अवसरमा शुक्रबार धरानमा सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले एक सुचना जारी गर्दै भोली धरान नगर क्षेत्रमा सार्वजनि विदा दिइएको जानकारी गराएको हो । बिहीबार बिहान बसेको धरानको कार्यपालिका बैठकले क्रिसमस डेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे ...
झापा: झापाको मेचीनगरमा ६ दिनअघि मृत अवस्थामा भेटिएका व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचीनगर नगरपालिका ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसानलाई हत्या आरोपमा पक्राउ गरेको हो । स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतम.पुष ३ गते ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित