सुनसरी: सीमा सुरक्षालाई अझ प्रभावकारी र वलियो बनाउन सुनसरीको सीमास्थित भोक्राहानरसिह गाउँपालिका ८ उल्टीमा पनि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी बल नेपालको बिओपि उल्टीको बिहिबार एक समारोहका बिच उद्घाटन भएको हो । सशस्त्र प्रहरीको प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा बिभा ...
इटहरी: ११ वुँदे इटहरी घोषणा पत्र पारित गर्दै लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । पर्यटकीय स्थल तालतलैयामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आयोजित सम्मेलनले एक बर्षे कार्ययोजना पनि पारित गरेको छ । पारित भएको घोषणा पत्रमा उपमहानगरले लैगिक नीति निर्माण गरि कार्यावन्यन ...
धरान: विप्लव समुहले निर्ममतापुर्वक घाँटी रेटेर हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको अन्त्येष्टी गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा श्रेष्ठका आज अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा छत्रबहादुरले दागबत्ति दिएका थिए । त्यसअघि श्रेष्ठलाई राजनीतिक दलका नेता, सांस ...
विराटनगर: भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड छ । सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर् ...
धरान: आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेका सुनसरी चतरास्थित आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सफाई दिने फैसला विवादित मात्र होइन, प्रधानन्यायाधिशको पनि ध्यान खिचेको छ । यो फैसलाविरुद्ध पीडितले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरालाई भेटेका छन् भने महान्यायधिशवक्ता अग्न ...
धरान: विप्लव समुहका कार्यकर्ताहरुले गोली हानेर हत्या गरेको भनिएका मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षकको घाँटी रेटेर हत्या गरेको खुलेको छ । घटनास्थलमा प्रहरी र गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यसमेत पुगेपछि शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गोली हानेर नभै घाँटी रेटेर भएको खुलेको हो । गाउँपालिका ...
धरान: मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङ १ मा अज्ञात समुहले शिक्षकको गोली हानी हत्या भएको छ । आज बिहानै करिब ५ बजेतिर आएको समुहले शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट नै उठाएर लगेका थिए । नचिनेका ५ जनाको समुहले श्रेष्ठलाई उठाएर लगेको र पछि खोजी गर्दा हत्या भएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएको ...
धरान: आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई पाएको छ । पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो । उनलाई आज सोमबार जिल्ला अदाल ...
धरान: धरानसहित प्रदेश नं १ का २८ वटा स्थानीय तह र भुमि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज विराटनगरमा प्रदेश मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा स्थानीय तह र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रदेश १ मा यसअघि उदयपुर र झापाका २ वटा स्थानीय तहबीच सम्झौता भएर काम अघि ब ...
मः जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुस्ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित