धरान: आफ्नै घरको खानेपानी ट्यांकीभित्र विनोद लिम्बुको शव भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले घटनाबारे हिजो (बुधबार)देखि नै गम्भीरतापुर्वक अनुसन्धान शुरु गरिएको जानकारी दिए । उनका अनुसार धारिलो हतियार भेटिनु र शव लुकाउनु ...
धरान: धरान वडा नं ५ तल्लो देउरालीस्थित सुन्दर बस्तीमा एक व्यक्तिको शव उनकै घरमा रहेको पानट्यांकीभित्र फेला परेको छ । करिब ४७ बर्षीय विनोद लिम्बुको शव उनकै घरको खानेपानीको ट्यांकीभित्र फेला परेको हो । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने साथै अनुसन्धान कार्य गरिरहेको छ । उनको हत्या भ ...
धरान: स्वचालित हतियार एसएमजीसहित मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित त्रिवेणी चोकमा एक सुनचाँदी पसल लुट्ने असफल प्रयास गरेको समुह पक्राउ परेको छ । पक्राउ परेका ६ जना लुटेराहरुको समुहलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी २० ...
झापा: झापाको दमक नगरपालिका ४ मा पर्ने पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक दम्पत्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रहेका झापाको कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार उनकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् । दुवैको हिजो राती सवा ...
इटहरी: एक युवतीलाई जबरजस्ती करणीको आरोप लागेका ट्राफिक प्रहरीका असईले ईलाका प्रहरी कार्यालय इटहरीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरीको बोदेबसाइन नगरपालिका १ का ३९ बर्षीय जितेन्द्र मण्डलले प्रहरी समक्ष आत्मसर्पण गरेका हुन् । उनी हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय व ...
सुनसरी: इटहरीमा १२ बर्षीय नाबालकलाई पटक पटक कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एक सौतेनी आमा पक्राउ परेका छन् । इटहरी १९ का २५ बर्षीया महिलाले १२ बर्षका आफ्नो सौतेनी नाबालक छोरालाई लामो समयदेखि कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइरहेको प्रहरीको भनाई छ । उनलाई प्रहरीले आइतबार पक्राउ ...
सुनसरी: इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरुमा भोली मंगलबारदेखि अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु एक सातालाई बन्द हुने भएको छ । उपमहानगर कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण भएको र केही कर्मचारीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पछि एक ...
धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो । आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाह ...
धरान: रहस्यमयरुपमा धरान ४ वैदाङ्गे खोल्सीमा शव भेटिएको प्रदिप सुब्बाको हत्या आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ४ पत्रांगबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ बर्षीय मंगलसिंह लिम्बु, फार्ममा सहयोगीकरुपमा कार्यरत २० बर्षीय भरत ...
धरान: पञ्चायतकालमा धरानमा लगातार २ पटक नगर पञ्चायतका प्रमुख (प्रधानपञ्च) भएका सुर्यप्रसाद उपाध्यायको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ८५ बर्षको उमेरमा आज दिउँसो अढाई बजे निधन भएको हो । धरान १४ विजयपुर निवासी उपाध्याय मुटुको उपचार गराइरहेका थिए । महे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित