धरान: मोरङको उर्लाबारीका युवा प्रविण बास्तोलाको मृत्यु प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवदेन जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । डिएसपी मानबहादुर राई संयोजक रहेको ३ सदस्यीय छानबिन टोलीले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबाट कमी कमजोरी गरेको देखिएको भन्दै विभागीय कारबाही अनुस ...
सुनसरी: पुर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा विपरीत दिशामा आइरहेको हायस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पुर्बबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको बा.४ ख.६९६ नम ...
धरान: धरानमा मृत्यु संस्कार (दाहसंस्कार)स्थल व्यवस्थापन गर्नेबारे छलफल भएको छ । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार धरान ८ स्थित सभागृह हलमा दाह सँस्कारस्थल व्यवस्थापनको समस्या र समाधानबारे छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका धरानका मेयर तिलक राईले शवलाई समाधिस्थ गर्ने जातिहरु र दाह ...
धरान: लियो क्लब अफ धरान बुढासुब्बाले शनिबार धरानको भानुचोकमा चिया बिक्री गरेर एक विरामीलाई आर्थिक सहयोग संकलन गरेको छ । निमोनिया साथै टिबी रोगबाट ग्रसित कानेपोखरीका भुपाल राईलाई सहयोग जुटाउन क्लबले चिया बिक्री कार्यक्रम आयोजना गरेको थियो । आर्थिक अवस्था कमजोर भएका राईलाई चिया बिक्री गरेर ७ सहजार ६ ...
मोरङः उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा लापरवाही गरेको आरोप लागेका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेका पोखरेलको ठाउँमा जिल्लाबाट कुन्दन देव आएका छन् । शुक्रबारदेखि उर्लाबारी प्रहरीको इञ्चार्ज फेरिएको हो । रहस्यमयरुपमा म ...
धरानः पूर्वको सेनकालीन इतिहासमा राजधानीका रूपमा रहेको विजयपुर दरबार परिसर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्न सकिने सम्पदा संरक्षण अभियन्ताहरूले बताएका छन् । पुरातात्विक र ऐतिहासिक महत्वको दरबार परिसरलाई प्रक्रिया पु¥याएर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न सकिने अभियन्ताहरूले ध ...
विराटनगर: ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराएका हुन् । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गरे । आगलागी पीडित प ...
धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले सं ...
धरान: साथीको घर जान्छु भनेर हिडेकी धरान ८ की २० बर्षिय कविता श्रेष्ठ बेपत्ता भएकी छिन् । उनी फागुन ४ गते दिउँसोदेखि हराइरहेकी परिवारले जनाएको छ । हालसम्म घर नर्फकिए पछि खोजी गरिदिन कविताको परिवारले आग्रह गरेको छ । परिवारसँग सम्पर्कविहिन श्रेष्ठ धरान ८ कै शहिद स्मृति माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ...
धरान: धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच झडप भएको हो । विगतदेखि नै खानेपानीको बिषयमा विभिन्न मागहरु राख्दै आएको संघर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । तर मेयर, उपमेयर ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर संघर्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित