आर्थिक

    Showing 921-926 of 926 items.
  • सकियो पुष्प मेला, करिब ४५ लाखको कारोबार

    धरान: प्रदेश १ स्तरीय चौथो पुष्प प्रर्दशनी तथा व्यापार मेला आइतबार सम्पन्न भएको छ । पाँच दिने पुष्प मेला ४५ लाख हाराहारीको कारोबार गर्दै आज सकिएको हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलामा ७० लाख कारोबार गर्ने आयोजकको भनाई थियो । अपेक्षा गरेभन्दा कम कारोबार भएपनि आयोजक फ्लोरिकल्चर एशोस ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 818 पटक पढिएको
    • क्लिक धरान
  • पुष्प मेलाको आज अन्तिम दिन, हाइब्रिड गरिएको फूल धेरै बिक्री (फोटो फिचर)

    धरान: पाँच दिने प्रदेश १ स्तरीय चौथो पुष्प व्यापार तथा प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा सञ्चालन भइरहेको मेलामा हिजो चौथो दिनसम्म ३५ लाख बढीको कारोबार भइसकेको आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले जानकारी दिएको छ । आज अन्तिम दिन भएकोले कारोबार लक्ष्यअनुसार हुने प ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 918 पटक पढिएको
    • क्लिक धरान
  • झापाबाट भन्सार छलेको ६० लाख भन्दा बढीको लत्ताकपडा बरामद

    झापा: झापाको मेचीनगर नगरपालिका १२ धाइजनस्थित मेची राजमार्गबाट भन्सार छली गरेको लाखौं रुपैयाको लत्ताकपडा वरामद भएको छ । प्रहरीका अनुसार करीब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ताकपडाहरु पिकअप भेनमा बरामद भएको हो । पिकअप भेन चालक मेचीनगर ७ का बिकास चन्द्र राजबंशी पनि पक्राउ परेका ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 289 पटक पढिएको
    • क्लिक धरान
  • भन्सार छलेको १४ लाख बराबर लत्ताकपडा बरामद

    झापा: झापा मेचिनगर १२ धाइजन स्थित मेची राजमार्गबाट करिब १४ लाख २८ हजार ५ सय ५२ रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ईलामबाट झापातर्फ आउदै गरेको मे १ ज १८०७ नम्बरको पिकअप भेनलाई आज बिहान साढे ९ बजे चेकजाँच गर्ने क्रममा अवैध लत्ताकपडा वरामद भएको हो । जिल्ला प्रहरी कार्यालयले ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 302 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पुष्प मेला शुरु (फोटो फिचर)

    धरान: स्वदेशी फुलको उत्पादन प्रोत्साहन तथा बजारीकरण गर्ने उद्देश्यले धरानमा ५ दिने चौथो प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रर्दशनी मेला शुरु भएको छ । धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलाको उद्घाटन एक समारोहबीच प्रदेश १ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरे ...

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 990 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका मेयरले उठिबास लगाए (पान पसले)

    इटहरी/ इटहरीका एक पान पसलेले आफुलाई इटहरीका सरकार प्रमुखले उठिबास लगाउन लागेको दुखेसो गरे । इटहरी उपमहानगरपालिका अगाडी पान पसल गरेर बस्दै आएका सुभाष शाहले आफुलाई इटहरी छोड्न भनेको दुखेसो गरेका छन । सुरुमा जबरजस्ति मेरो पान पसल भित्र पसेर भोला र गुडका सबै निकाल्नु भयो र ठिक त्यहि बेला इटहरीका कंग्रे ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 1,403 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित