विराटनगर: प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको बेथिती र संक्रमितले अक्सिजन बेडसमेत नपाएको व्यापक जनगुनासो आएपछि आज प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएका थिए । मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखसहित आएका मन्त्री घिमिरेकै अघि सुनसरी ...
धरान: होम आइसोलेसनमा बसेका धरान ९ का कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका गौतम पथका ५८ बर्षीय व्यक्तिलाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याएको केही समयमा नै राती साढे ११ बजे मृत्यु भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापनमा भएको चरम लापरवाहीले कोरोना संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेका छन् । सिरियस अवस्थाका संक्रमितहरुलाई सम्पुर्ण उपचार सेवा दिने भनेर लेभल थ्री कोभिड अस्पतालकोरुपमा शुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिले ...
विराटनगर ः प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी १९७ जना छन् भने मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण दे ...
धरान: औषधी व्यवस्था विभाग विराटनगरको टोली आज दिउँसो अकास्मत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेटबाहिर अनुगमनमा पुग्यो । टोलीले अनुगमन शुरु गरेको खबर मेडिकलहरुमा डढेलोसरि फैलियो । अनुगमन आएको सुइको पाउनेबित्तिकै मेडिकलवालहरु भागाभाग भए । विभागका अनुसार अनुगमन शुरु भएको थाह पाएपछि १७ वटा मेड ...
धरान: धरानमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार एन्फा क्वारेन्टिनस्थलमा स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएकाहरुमध्ये ११३ जनाको पिसिआर पोजेटिभ आएको हो । सोमबार एन् ...
विराटनगर: प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबैभन्दा बढी ३४४ जना छन् भने मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको ध ...
इटहीः इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणको लागि स्वाबको नमुना संकलन बन्द गरेको छ । आज एक सुचना सार्वजनिक गर्दै उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले विराटनगर र धरानको ल्यावमा स्वाव परिक्षण गर्दा आवश्यक पर्ने रिएजेन्ट अभाव रहेको जानकारी पाएको भन्दै स्वाव संकलन बन्द गरिएको जानकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित