धरान: चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सहमति भएपछि डा.केसीले आज बिहान अनशन तोडेका छन् । डा.केसी १९ ओं अनशनमा थिए । त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर डा.केसीको अनशन तोडाए । डा. केसी र सरकारी ...
धरान: सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित् ...
विराटनगर ः प्रदेश १ मा आज ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सबैभन्दा बढी सुनसरीमा ३१० जना थपिएका छन् भने मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जना रह ...
धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले एकैदिन ५ हजार ८ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको प ...
धरान: आज बिहानै धरानमा १३५ जनामा कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पिसिआर परिक्षणको दैनिक रिपोर्ट अनुसार धरानमा अहिलेसम्मकै यो उच्च संक्रमित संख्या हो । धरान १७ स्थित एन्फा एकेडेमीमा बिहिबार स्वाब संकलन गरिएको र प्रतिष्ठानमा पनि स्वाब लिइएकाहरुक ...
धरान:धरानमा आज पुनः ७१ जना कोरोना संक्रमित थपिएका छन् । हिजो बिहिबार धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएकाहरुमध्ये ७१ जनामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३९ जना पुरुष र ३० जना महिलामा संक्रमण देखिएको छ । ती मध्ये व ...
विराटनगर: प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सबैभन्दा बढी मोरंगमा २३० जना थपिएका छन् भने सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, ते¥हथुम र ओखलढुङ्गामा ...
धरान:सत्याग्रही डा.गोविन्द केसीको माग बारे सरकारले वार्ता टोली गठन गरेको भन्दै जुनियर रेसिडेन्टहरु नियमित काममा फर्किएका छन् । हिजोदेखि बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी बहिष्कार गरेर धर्नामा बसेका रेसिडेन्टहरु आजदेखि भने नियमित काममा फर्कने भएका छन् । तर, डा. केसीको माग पुरा नभएसम्म कालोपट्टी बाँधे ...
सुनसरी: पछिल्लो समय नेपालमा बदाम र दुध मिसाएर बनाइएको बदाम ड्रिंक्स लोकप्रिय हुँदैछ । बदाम र दुध पौष्टिक खाद्य मानिन्छ । नेपालीहरुले अक्सर खाने यी खाद्यान्न स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक छन् । बदाम ड्रिंक्समा बदाम र दुध दुवै मिसाइएको छ । त्यसैले यी दुवै पौष्टिक खाद्यको फाइदा एकैपटक दिलाउने गरे ...
धरान: धरानमा आज थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा २ बर्षका बच्चादेखि ८० बर्षका ज्येष्ठ नागरिकसम्म छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २४ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा वडा नं १८ ठेगाना भएका १६ महिला र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित