स्वास्थ्य

    Showing 1,371-1,380 of 1,928 items.
  • प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, आज ३१ जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै प्रदेश १ मा संक्रमितहरुको संख्या एक हजार नाघेको छ । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ । प्रदेशमा परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापामा १३ ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • मृतक संक्रमितको शव बोक्न धरानका शव वाहनका चालकहरु सहमत

    धरान: उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरान शव वाहन चालकहरु सहमत भएका छन् । आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 2,859 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमितको शव बोक्न गाडीको व्यवस्थापन गर्न समस्या, वीपीबाट झण्डै २४ घण्टापछि मात्र लगियो शव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(बुधबार) मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव झण्डै २४ घण्टा पछि मात्र लगिएको छ । शव लैजानको लागि तत्काल शव वहानको व्यवस्था हुन नसक्दा आज करिब २४ घण्टा पछि मात्र वीपी प्रतिष्ठानबाट शव लगिएको हो । मोरङको सुनबर्षी नगरपालिकाका एक ४५ बर्षीय ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,139 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ भने झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ मह ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,336 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका स्वास्थ्यकर्मी भन्छन्- 'काेराेना समुदायमा पुग्याे, सचेत हाैँ'

    इटहरीः इटहरीका स्वास्थ्यकर्मीले समुदायमा काेराेना पुगेकाे बताएका छन् । इटहरी अस्पतालका इमर्जेन्सी विभागका प्रमुख रामकुमार धमलाका अनुसार इटहरी उपमहानगरपालिकाका सँक्रमित कर्मचारीमा कुनै ट्राभल हिस्ट्रि नदेखिएकाे भन्दै उनले सँक्रमण समुदाय तहमा पुगिसकेकाे पुष्टि भएकाे जानकारी दिए । समुदाय तहमा पुगेकाे ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,375 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले वीपीमा श्रीमानको मत्यु, श्रीमतिको रिपोर्ट पनि पोजेटिभ

    धरान: कोरोना संक्रमणले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका व्यक्तिको श्रीमतिको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । हिजो पौने ५ बजे वीपी प्रतिष्ठानमा मोरङको सुनबर्षी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । मृतकका श्रीमतिको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्प ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 2,511 पटक पढिएको
    • क्लिक धरान
  • सहकर्मीलाई कोरोना देखिएपछि इटहरीका कर्मचारी त्रासमा, सबैको पिसिआर परिक्षण गर्ने तयारी

    इटहरीः बिहिवार इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालको प्राङगणमा जिल्लाको सिसिएमसीको बैठक संचालन गरिरहेको थियो । कार्यलय समयसम्म बैठक चलिरहँदा यता नगरपालिकाको परिसरमा भने कर्मचारीहरू आउने क्रम जारी थियो । धेरै हतास मनस्थितिमा देखिन्थे । कतिलाई किन असहज दृष्य देखिएको छ, पत्तै थिएन । उनीहरूमा अब के गर ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,412 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अत्यावश्यक बाहेकका सेवा बन्द

    इटहरीः इटहरीमा अहिले बसेकाे काेराेना राेकथाम तथा समन्वय उच्चस्तरीय जिल्ला समितिकाे बैठकले इटहरी सरकारकाे अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ । इटहरी अस्पतालमा बसेकाे बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पाेख्रेलसहित इटहरी उपमहानगरपालिकाका मेयर, उपमेयर, जिल्ला सुरक्षानिक ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 3,682 पटक पढिएको
    • क्लिक धरान
  • मृत्यु भएका संक्रमितको शव अझै वीपीमै: परिवारको चाहना घर लैजाने, सिसिएमसिको बैठक बस्ने तयारी

    धरान: हिजो साँझ मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव १२ घण्टा बितिसक्दा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ। प्रदेश १ मा पहिलो संक्रमितको मृत्यु भएकोले शवको व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने निर्णयमा ढिलाई भएको हो । शवको व्यवस्थापन गर्ने जिम्मा सेनाको हो । तर, शवलाई कुन ठाउँमा व्य ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,747 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी उपमहानगरपालिकाकाे इन्जिनियरमा काेराेना पुष्टि, पालिकाकाे आकस्मिक बैठक बस्दै

    इटहरीः इटहरी उपमहानगरपालिकाका एक इन्जिनयिरमा काेराेना पाेजेटिभ देखिएकाे पुष्टि भएकाे छ । पछिल्लाे १० कर्मचारीकाे स्वाव सँकलन गरिएकाेमा १ जनामा काेराेना देखिएकाे उपमेयर लक्ष्मी गाैतमले क्लिक धरानलाइ जानकारी दिइन् । सँक्रमित ति इन्जिनियर स्थानीय हुन् । अब क्षेत्रमा सक्रिय रहेका छ र घरनक्सा तथा याेजना ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,913 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित