धरान: कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल तयार भएको छ । प्रतिष्ठानमा द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय यहाँ फिजियोथेपारीको ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । आज उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा स्थलगत वस्तुस्थिति बुझ्न पुगेका मुख्यमन्त्री राईले यस्तो आग्रह गरेका हुन् । ‘सुरक्षाकर्मी ...
धरान: भोजपुरको हतुवागढीका कोरोना संक्रमित युवाको धरान १३ स्थित मामाका छोराछोरीमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । आज धरान उपमहानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले गरेको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) परीक्षण गर्दा नेगेटिभर रिपोर्ट आएको थियो । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार संक्रमित युवाको ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व एवं व्यवस्थापन पक्षले कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा खेलाची गर्दा स्वास्थ्यकर्मी र नगरबासी उच्च जोखिममा परेको भन्दै असन्तुष्टी जनाएका छ्न । मेयर राईले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमित ...
धरान: प्रदेश एकको झापा जिल्लामा पनि एक जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापाका संक्रमित ६२ बर्षीय हुन् । योसँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ भन ...
धरान:भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घरका दुई सदस्यमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ । आज साँझ गरिएको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी)मा संक्रमित युवाको ८४ बर्षीय हजुरबा र ४० बर्षीय माइजुको रिपोर्ट नेगेटिभ आएको हो । ‘हजुर बा र माइजुको आरडिटी ...
धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घर पत्ता लागेको छ । उनको मावली घरमा रहेका व्यक्तिहरुमध्ये २ जनाको अहिले र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट कोरोना परीक्षण हुन लागेको वडा नं १३ का अध्यक्ष नेत्रबहादुर काफ्लेले जानकारी दिए । उनका अनुसार परिवारम ...
धरान: कोरोना संक्रमित भेटिएको भोजपुरको हतुवागढी गाउँपालिकामा एउटा वडाबाट अर्कोमा मानिसहरु आउजाउ गर्न रोक लगाउने निर्णय भएको छ । आज गाउँपालिकामा बसेको कोरोना र्यापिड रेस्पोन्स टिमको बैठकले संक्रमण फैलिन नदिन एउटा वडाबाट अर्कोमा जान नपाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक ...
धरान:कोरोना संक्रमित भोजपुरको हतुवागढीका युवा ८ दिनसम्म धरान, इटहरी, चतरा, झुम्कालगायत सुनसरीको विभिन्न शहर घुमेको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती ब्यक्ति फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट उनी चतरा पुगे । चतरामा उनको श्रीमति ...
धरान: साउदी अरबबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिए पछि भोजपुरको हतुवागढी गाउँपालिकाका जनप्रतिनिधिहरु तनावमा परेका छन् । कोरोना संक्रमित भेटिनु त्यसै पनि चिन्ताको बिषय हो, तर त्यति मात्र त्यहाँ जनप्रतिनिधिलाई चिन्तित बनाउने बिषय होइन । ती युवा साउदीबाट आएदेखि क्वारेन्टाइनमा बसेका थिएनन् । उनी भल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित