धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराई ...
धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागे ...
धरान: कोरियाबाट आएर टेकु अस्पताल, काठमाण्डौंमा उपचाररत अवस्थामा अचानक हराएका विरामी धरानका भएको खुलेको छ । अस्पतालबाट भागेर धरान घर आएका उनी उपचारको लगि अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै भर्ना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपाने ...
धरान : नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६ सय ५ पिन्ट रगत संकलन भएको छ । धरानको भानुचोकमा बुधबार आयोजित रक्तदान कार्यक्रमबाट समाजले यो बर्षको सर्वाधिक रगत संकलन गरेको हो । नेपाल रेडक्रस सोसाइटीको वीपी प्रतिष्ठानस्थित रक्त सञ्चार सेवा केन्द्रका इञ्चार्ज सु ...
धरान: सरकारले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमण भएको शंकास्पद विरामी भेटिएमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ वान वार्डमा राखेर उपचार गर्ने तयारी गरेको छ । कोरोनाबारे आवश्यक पुर्वतयारी गर्न सरकारले पठाएको टोलीले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र प्रतिष्ठानमा कोरो ...
धरान : कोरोना भाईरसको कारण बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरानको १३ औं दिक्षन्त समारोह स्थगित भएको छ । यही फागुन २४ गते आयोजना हुने तयारीमा रहेको दिक्षान्त समारोह स्थगित भएको हो । सरकारले भेला सम्मेलन नगर्न आह्वान गरेको थियोे । कार्यवाहक उपकुलपति डा.गुरु खनालले कोरोनाको कारण दिक्षान्त स्थग ...
धरान: ५५ किलोमिटर दुरी पार गर्न कति समय लाग्ला ? त्यो पनि समथर ठाउँमा होइन । धनकुटादेखि धरानसम्मको उकालो ओरालो बाटोमा खुट्टाको मद्दतले । यो बाटोमा उहिल्यै हाम्रा अघिल्लो पुस्ताले त भारी बोकेर नै पार गरेका हुन् । त्यो समयमा पैदल हिड्नु बाध्यता थियो । तर, अहिले यातायातको साधन छन् । हिड्नुपर्ने बाध्यत ...
काठमाडौँ: प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए)ले हालका लागि उक्त ‘ब् ...
धरान: हिजोआज बच्चाहरु खेल्ने मैदान मासिदै गएको छ । घरमा पनि खेल्ने आँगन हुदैनन् । बच्चाहरु कि टिभिमा कार्टुन हेरेर बस्छन्, कि आमा बुबाको मोवाइलमा झुम्मिएका हुन्छन् । आमा बुबाहरु पनि बच्चाले दुःख दिन्छ भनेर मोवाइमा भिडियो देखाएर भुलाउने गर्छन् । चिकित्सकहरु भने अभिभावकहरुको यो व्यवहार उचित नभएको बता ...
धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पनि मृत्यु भएको घटनामा कुनै सहमति विना नै पीडित पक्षले शव बुझेर लगेका छन् । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रतिष्ठानका पदाधिकारीहरुले छानबिन समिति गठन गर्ने प्रस्ताव गरेपनि रिपोर्टमा विश्वास नहुने भन्दै मृतक पक्षले स्वीकारेनन् । अस्पताल प्रश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित