धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागका प्रमुख प्रा.डा.पशुपति चौधरीद्वारा लिखित ४ वटा पुस्तकको सार्वजनिक भएको छ । प्रतिष्ठानको अडिटोरियम हलमा शुक्रबार आयोजित एक समारोहबीच डा.चौधरीको ४ वटा पुस्तक विमोचन भएको हो । विमोचन समारोहका प्रमुख अतिथि एवं प्रदेश १ का सभामुख प् ...
विराटनगर: प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा छन् भने नोवेल मेडिकल कलेजमा ७ जना, विराट मेडिकल कलेजमा ४ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३ जना छन् । यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ ...
सुनसरी: पूर्वको चर्चित औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाण्डौंस्तरकै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटललाई मर्मतसम्भार र आधुनिकीकरण गरेर काठमाण्डौको नर्भिक अस्पताल स ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा मोरङमा १३ हजार ११२ जना छन् भने सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१ र धनकुट ...
इटहरी: इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका छन् । इटहरी अस्पतालमा नीजि स्वास्थ्य संस्थाहरुको भन्दा सुलभ मुल्य ६ सयमा भिडियो एक्स रे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिश शर्माले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक थाइमस ग्रन्थीको क्यान्सर भएका विरामीको सफल अप्रेशन गरिएको छ । तेह्रथुम घर भएका करिब ३५ बर्षीय ती युवाको प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेज जैसवाल र उनको टिमले सफल अप्रेशन गरेको हो । ती विरामीलाई थाइमसको क्य ...
धरान: वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको सेवा भरपर्दो नभएको भन्दै फ्याकल्टी, जुनियर रेसिडेन्ट एवं विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा सुविसुको एकाधिकार भएको तर सेवा भने ज्यादै सुस्त एवं दयनीय अवस्थामा रहेको भन्दै फ्याकल्टी, रेसिडेन्ट एव ...
धरान:आइतबार राती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टलमा तोडफोड गर्ने एक इन्टर्न विद्यार्थीसहित २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका प्रतिष्ठानका एमबिबिएस(इन्टर्न)विद्यार्थी २६ बर्षीय रोशन यादव र सप्तरी त्रिकोल गाउँपालिका ४ का २७ बर्षीय क ...
धरान: अनधिकृतरुपमा औषधी बेचबिखन गर्ने धरान १५ सदन रोडमा रहेको मुसरत मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । नेपालमा अनाधिकृत औषधी बेचबिखन गरिरहेको आरोपमा सौजात आमल पक्राउ परेका हुन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपािलका ६ घर भएका २७ बर्षीय आलम धरानमा मेडिकल सञ्चालन गरेर बसेका थिए । आफ्नै मेडिकल हलबा ...
धरानः विराटनगर महानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आरएनए एक्सट्रयाक्सन मेसिन उपलब्ध गराएको छ । उक्त मेसिन आज आइतबार प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । विरानटनगरका प्रमुख भीम पराजुली र रोटरी क्लबका पदाधिकारीहरूले उक्त मेसिन प्रतिष्ठानका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित