धरान: एक समय कोरोना संक्रमण र मृत्यु दर उच्च भएको धरानमा हिजोआज भने दैनिक संक्रमण दर न्युन छ भने मृत्यु दर शुन्यमा झरेको छ । संक्रमण दर घटेसँगै धरानमा सातामा ३ दिन मात्र स्वाब संकलन हुन थालेको छ । त्यो बेला पनि एक महिना यता स्वाब दिनेहरुको संख्या ३० जना भन्दा बढी हुदैनन् । उपमहानगरपालिकाको स्वास्थ् ...
विराटनगर: सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिमा ५ सदस्य मनोनित भएका छन् । समाजिक विकास मन्त्रीस्तरिय निर्णयबाट पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित र तोयादेवी गिरी पोद्धार अस्पताल विकास समितिमा मनोनित भएक हुन् । मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईका अनुसार प्रदेश १ ...
धरान: धरान उपमहानगरपालिका वडा नं १५ मा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । बुधबार एक कार्यक्रमकाबीच वडा नं १५ का अध्यक्ष नरेश इवारमले भवनको उद्घाटन गरेका थिए । धरान १५, खोरिया बस्तीमा रहेको आफ्नै भवनबाट आजदेखि नै स्वास्थ्य केन्द्रले सेवा शुरु गर्न थालेको छ । स्वास्थ्य केन्द्रले वडाबासीला ...
विराटनगर: प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी प्रयोशाला भवनको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाक ...
विराटनगर: प्रदेश १ मा हालसम्म २ लाख बढीको कोरोना परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि कुल २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको छ । कुल २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले सम्बन्धन दिनको लागि विश्वविद्यालय बनाउने गृहकार्य भइरहेको भन्दै ध्यानाकृष्ट भएको जनाएको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानलाई विश्वविद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित पाँच दिने २७ औं बार्षिक साइन्टिफिक कार्यक्रममा पाँच वटा रिचर्स पेपर उत्कृष्ट ठहरिएको छ । कार्यक्रममा प्रस्तुत गरिएको अनुसन्धान सांराशहरु मध्ये विभिन्न विधाका उत्कृष्ट ठहरिएका ५ वटालाई आज शुक्रबार समापन समारोहमा पुरस्कृत गरिएको छ । बेस्ट ओरल प ...
विराटनगर: प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन व्यवस्थित नहुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको पाइएको छ । अस्पतालको विभिन्न विभागमा पुगेको स्प्रिट डाक्टरहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पुष्टि भएको हो । सप्लायर्सले दिएको गुणस्तरहिन स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच दिने वार्षिक साइन्टिफिक कार्यक्रमको सुरूवात भएको छ । कार्यक्रममा १ सय ४९ वटा अनुसन्धानका सांराश प्रस्तुत हुनेछ । कोभिडको कारण यसपटक डिजिटल प्लाटफर्ममा कार्यक्रम हुने कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा. डा.परीचा उपाध्यायले जानकारी दिइन् । का ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित